• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

२०८२ चैत्र ५ गते, बिहीबार समय: २०:१४ मिनेट
0 0
0
ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नीरज गौतम/ नेपालगञ्ज, ५ चैत । नेपालगञ्जको ग्रेस पब्लिक स्कुलले आज आप्mनो १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस एक भव्य समारोहकाबीच धुमधामका साथ मनाएको छ । नेपालगञ्जको वडा नं. ४ बसपार्क नजिकै रहेको उक्त स्कुलले बार्षिकोत्सवका अवसरमा शिक्षा, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापका विजेता छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो ।
त्यस्तै, स्कुलको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा शिक्षक शिक्षिका तथा कमचारीहरुलाई सम्मान तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा स्कुलका छात्रछात्राहरुले सन्देशमूलक नृत्य तथा नाटक प्रस्तुत गरेका थिए भने साइन्सका छात्रछात्राहरुले बनाएको विद्युतिय सामग्री प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले शैक्षिक क्षेत्रको विकासमा ग्रेस पब्लिक स्कुलको भूमिका सराहनीय रहेको छ भन्नुभयो । उहाँले भन्नभयो-‘अब संख्यात्मक मात्र नभई गुणात्मक विद्यार्थी उत्पादनमा पनि स्कुलले ध्यान पुर्याउनुपर्छ ।

त्यस अवसरमा, शिक्षा समन्वय इकाई, बाँकेका प्रमुख धन सुधान्श चौलागाई, परीक्षा बोर्ड, कोहलपुर बाँकेका प्रमुख लक्ष्मीप्रसाद अधिकारी, विद्यालयका संस्थापकद्धय लक्ष्मी जैसी, ओस्कर थापालगायतले पनि बोल्नुभएको थियो ।

स्कुलका प्रधान अध्यापक हारा रेग्मीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन शिक्षक परशुराम चौधरीले गर्नुभएको थियो । सन् २०१० मा स्थापना गरिएको ग्रेस पब्लिक स्कुल अहिले प्लस-टुसम्म संचालनमा छ भने ४०० विद्यार्थी अध्ययनरत छन् ।

अघिल्लो पोस्ट

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

अर्को पोस्ट

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist