• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

२०८२ चैत्र ५ गते, बिहीबार समय: १६:५८ मिनेट
0 0
0
मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, चैत ५ । सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिकामा इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको छ ।

बाँके यूनेस्को क्लबको आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको हो ।

नेपाल–भारत सीमाक्षेत्रमा सक्रिय मानव बेचबिखन सञ्जाललाई कमजोर पार्न तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वय मजबुत बनाउने उद्देश्यका साथ उक्त बैठक आयोजना गरिएको हो ।

बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू तथा मानव बेचबिखन विरुद्ध काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा भारतीय संस्था दिहातका प्रमुख सञ्चालन अधिकृत दियांशु चतुर्वेदी तथा मोहम्मद इमरान अन्सारीले मानव बेचबिखनको वर्तमान अवस्था, चुनौतीहरू तथा नेपाल–भारतबीचको सीमापार समन्वयका व्यवहारिक अनुभवहरू साझा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले मानव बेचबिखन नियन्त्रणका लागि सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै पछिल्लो समय बढ्दो लागूऔषध दुव्र्यसनको समस्याप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले स्थानीय तह र सुरक्षा निकायलाई प्रभावकारी सचेतनामूलक अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रमको सहजीकरण माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले गर्नुभएको थियो भने सञ्चालन बाँके यूनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकेले गर्नुभएको थियो । कार्यक्रममा क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, फिल्ड सुपरभाइजर सवित्रा भाट र प्रमिशा थारुलगायतको पनि सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार सो समन्वय बैठकले सरोकारवालाबीच सीमापार सामाजिक सञ्जाल समन्वय समूह गठन गर्ने, पीडित तथा जोखिममा रहेका व्यक्तिहरूको सूचना आदानप्रदान प्रणाली सुदृढ गर्ने, संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम तथा विभिन्न अभियान दिवसहरू मनाउने, नेपाल–भारत सरोकारवालाबीच नियमित समन्वय बैठकलाई निरन्तरता दिने, समुदायस्तरमा सचेतना कार्यक्रम विस्तार गर्ने र उद्धार, पुनःस्थापना एवं पुनःएकीकरणमा सहकार्य सुदृढ गर्ने निर्णय गरेको छ ।

सो बैठकलाई मानव बेचबिखन नियन्त्रणका लागि द्विपक्षीय सहकार्य र सामूहिक प्रयासलाई थप मजबुत बनाउँदै सीमावर्ती क्षेत्रमा जोखिममा रहेका समुदायको संरक्षणमा महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।

अघिल्लो पोस्ट

चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न

अर्को पोस्ट

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist