• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार समय: २०:५३ मिनेट
0 0
0
चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको तेस्रो जिल्ला अधिवेशन आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष समिर बलामीको उपस्थितिमा सम्पन्न अधिवेशनबाट रामचन्द्र पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा लक्ष्मी तिमिल्सेना, सह–सचिवमा रजनी योगी तथा कोषाध्यक्षमा अमृता जैसी (निशु) चयन भएका छन् । सदस्यहरूमा रामप्रसाद आचार्य, सावित्री विश्वकर्मा, मोहम्मद जावेद हलवाई, गणेश राई, सौरभ राना र मनिषा खत्री चयन भएका छन् ।

अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष समिर बलामीले २०४९ सालमा केन्द्रीय समिति गठन गर्दाको परिवेश स्मरण गर्दै चलचित्र पत्रकार संघ अन्य विधागत पत्रकार संघ भन्दा धेरै शाखा भएको संगठन भएको उल्लेख गरे । पछिल्लो समय विशेषगरी चलचित्र पत्रकारितामा पत्रकारिता भन्दा विज्ञापनमुखी प्रवृत्ति बढ्दै गएकोतर्फ संकेत गर्दै उनले चलचित्र मात्र नभई मनोरञ्जन, कला–साहित्य, नाटक तथा रंगमञ्च जस्ता क्षेत्रलाई पनि समेटेर नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “डिजिटल मिडियाको विस्तारसँगै पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको छ । कुनै समय पत्रकारिताले समाजलाई मार्गदर्शन गर्थ्यो र हरेक सूचना पत्रकारिताबाट प्राप्त हुन्थ्यो । तर अहिले सामाजिक सञ्जालले समाजलाई प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा विधागत पत्रकारितालाई बचाउन र सुदृढ बनाउन आवश्यक छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले चलचित्र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय गतिविधि गर्दै आएको बताए ।

उनले बाँकेमा कलाकारिता क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूको खोजी, अभिलेखीकरण तथा दस्तावेजीकरण गर्न पनि जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगञ्जमा नेपाली चलचित्रप्रति आम नागरिकको चासो दिनानुदिन बढ्दै गएको बताए ।

उनले चलचित्र समाजको गतिशील बिम्ब भएकाले सो क्षेत्रमा काम गर्ने पत्रकार अझ संवेदनशील हुनुपर्ने उल्लेख गरे । उनका अनुसार चलचित्र बिटमा काम गर्ने पत्रकारहरूले लेखनको दायरा अझ फराकिलो बनाउन आवश्यक छ । चलचित्र प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि समिक्षात्मक पत्रकारिता गर्न सकिए समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिने उनको भनाई थियो ।

अधिवेशनमा शाखाका सल्लाहकार कमल खत्री, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

अघिल्लो पोस्ट

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई

अर्को पोस्ट

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist