• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

२०८२ फाल्गुन १४ गते, बिहीबार समय: २१:१८ मिनेट
0 0
0
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन १४ । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले नेपालको लोकतन्त्रलाई बलियो बनाउनको लागि नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले देशमा संकटपूर्ण अवस्थाको सृजना भएको बेला देशलाई सही बाटोमा लैजान सक्ने पार्टी कांग्रेस भएको बताए । समय सापेक्ष जनभावनालाई सम्बोधन गर्ने संकल्पसहित कांग्रेस चुनावी मैदानमा होमिएको भन्दै पुनले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन अपिल गरे ।

उनले भने, ‘यस पटक सबैले उम्मेदवार बन्ने अवसर पाउनुभएको छैन । भोलिका निर्वाचनमा अरुले त्यो अवसर पाउनुहुनेछ । कांग्रेसका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई पार्टीले जोगाउने छैन । पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ ।’

जानकी गाउँपालिकाको मानपुरमा भएको बृहत चुनावी सभामा बोल्दै पुनले स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानलाई थप परिस्कृत गर्दै आम जनताले चाहेको समृद्धिको लागि काम गर्ने प्रतिवद्धतासहित कांग्रेस निर्वाचनमा होमिएको बताए ।

नेपालको राजनीतिक स्थिति र व्यवस्था खतरामा रहेको बताउँदै पुनले संविधानलाई बचाउँदै स्वर्गीय सुशील कोइरालाले देखेको सपनालाई पूरा गर्नको लागि कांग्रेसलाई मत हाल्न आम जनतालाई अनुरोध गरे । सुशासन र समृद्धिको लागि कांग्रेसले आफनो प्रतिज्ञा-पत्रमार्फत धारणा सार्वजनिक गरिसकेको बताउँदै पुनले हरेक वर्ग र समुदायका जनताले गर्व गर्ने नेपाल बनाउने प्रतिवद्धता गरे ।

कार्यक्रम नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभालाई काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति तथा बाँके ३ का उम्मेदवार अमर सिंह पुन, प्रदेश उपसभापति राजु खनाल, बर्दिया १ का उम्मेदवार संजय गौतम र बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले पनि सम्बोधन गरेका थिए । उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।

अघिल्लो पोस्ट

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला

अर्को पोस्ट

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

सम्बन्धित समाचार

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित
खेलकुद

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

अर्को पोस्ट
थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist