• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

२०८२ फाल्गुन १५ गते, शुक्रबार समय: १६:३५ मिनेट
0 0
0
थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर फागुन १५ । नेपाली काँग्रेस बाँके क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफु उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको बताए ।

‘म नेपाली काँग्रेसको जिल्ला सभापतिको नाताले पनि विभिन्न जातजातिको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिए, अव उम्मेदवारको रुपमा छु । निर्वाचित गराएर पठाउनुहोस् नीति नै बनाएर आदिवासी जनजातिहरुको कला संस्कृतिलाई थप व्यवस्थित बनाउँछु’–उनले भने ।

आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं।८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं।११ म थारु संग्राहलय र कोहलपुर वडा नं।२ मा दलित संग्राहलयलाई दू्रतगतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए ।

उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गरिने पनि बताए । उनले धार्मिक पर्यटन प्रवर्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए ।

उनले नेचर गाइड, होम स्टे संचालन, पर्यापर्यटन, ¥याफटिङ, बन्जी जम्प एवम् टे«किङ जस्ता तालिमको व्यवस्था गरी पर्यटन प्रवर्धन गरी रोजगारीमा युवाहरुको पहुँच वृद्धि गर्ने पनि गौडेलले बताए । तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं।४ र वडा नं।६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको छ

।

अघिल्लो पोस्ट

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

अर्को पोस्ट

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

सम्बन्धित समाचार

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रणको प्रयास
लुम्बिनी प्रदेश

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रणको प्रयास

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन

युवा उद्यम परियोजना अभिमुखिकरण र स्थलगत अवलोकन  
लुम्बिनी प्रदेश

युवा उद्यम परियोजना अभिमुखिकरण र स्थलगत अवलोकन  

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया
लुम्बिनी प्रदेश

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल
गतिविधि

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम
गतिविधि

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

अर्को पोस्ट
सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist