• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

२०८२ फाल्गुन १३ गते, बुधबार समय: २०:२९ मिनेट
0 0
0
खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन १३ । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले बाँके क्षेत्र नम्बर ३ लाई खेलकुदको क्षेत्रको रुपमा परिचित गराउन पहल गर्ने बताए ।

बाँके क्षेत्र नम्बर ३ का खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै पुनले खेलकुदका भौतिक पूर्वाधारसँगै खेलाडीलाई प्रोत्साह गर्न आफू प्रतिवद्ध रहेको जानकारी गराए । उनले भने,‘खेलकुद क्षेत्रको समग्र विकास गर्ने कुरामा हामी स्पष्ट छौं ।

यस क्षेत्रमा क्रिकेटदेखि अन्य खेलका भौतिक पूर्वाधार विकास गर्न आवश्यक छ । खेलकुद क्षेत्रमा भएका अधुरा काम सम्पन्न गर्दै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनालाई प्राथमिकता दिन जरुरी छ ।’ युवा तथा खेलकुदको विकासको बारेमा प्रतिज्ञा-पत्रमार्फत पनि प्रतिवद्धता जनाएको पुनले बताए ।

पुनले सार्वजनिक गरेको प्रतिज्ञा-पत्रमा खजुरा गाउँपालिकास्थित शुक्र रंगशाला, शुक्र भलिबल रंगशाला, डि-गाउँस्थित मिनी रंगशाला, सैनिकको मैटहवा माविको खेल मैदान, खजुरा ब्याड्मिन्टनको स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।

विभिन्न स्थानीय, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रवद्र्धन गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई प्रोत्साह गर्ने, एक टोल एक खेल मैदान र पार्क निर्माणमा अग्रसरता दिने, क्षेत्रको उपयुक्त स्थानमा राष्ट्रिय स्तरको रंगशाला निर्माणमा पहल गर्ने, नवप्रतिभा, नवप्रवर्तन र सीप र प्रविधिलाई प्रोत्साहन गर्ने पुनले बताए ।

बाँके क्षेत्र नम्बर ३ बाट नेपाली फुटबल टोली तथा नेपाल पुलिस क्लबको महिला टोलीको कप्तान निरु थापा, राष्ट्रिय पुरुष फुटबल टिमबाट बिक्रम सिंह ठकुरीले खेलिसकेका छन् । त्यस्तै मार्सल आर्टसका विभिन्न खेलबाट पनि यस क्षेत्रका खेलाडीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएका छन् ।

खेलकुदको माध्यमबाट बाँके क्षेत्र नम्बर ३ लाई चिनाउन योगदान गर्ने खेलाडी र खेलकर्मीलाई राज्यले प्रोत्साहन गर्ने वातावरणको निर्माण गरिने पर्ने पुनले बताए ।

 

अघिल्लो पोस्ट

‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’-कोइराला

अर्को पोस्ट

नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल

सम्बन्धित समाचार

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

अर्को पोस्ट
नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल

नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; 'रुख चिन्ह' मा भरोसा फर्किएको छः गौडेल

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist