• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

आजदेखि गौडेलको घरदैलो नरैनापुरमा

२०८२ फाल्गुन १२ गते, मंगलवार समय: १२:१६ मिनेट
0 0
0
आजदेखि गौडेलको घरदैलो नरैनापुरमा
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुर फागुन १२ : नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आजदेखि नरैनापुर गाउँपालिकामा घरदैलो सुरु गरेका छन् ।

राप्तीसोनारी गाउँपालिकाको घरदैलो सकिए लगत्तै गौडेल आजदेखि नरैनापुरको घरदैलोमा निस्किएका हुन् । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा सुईया, विर्ता, मझेरेटी, कटकुइया, बनियागाउँ र मतनिया लगायतका वस्तीमा घरदैलो गरिने प्रचार-प्रसार समितिका संयोजक जयश्वर पौडेलले बताए ।

पूर्वाधारका हिसावले क्रमशः बघौडा क्षेत्रमा विकास हुँदै गएपनि शिक्षा र स्वास्थ्यमा भने पछाडि छ । घरदैलोका क्रममा अधिकांश मतदाताहरुले पनि शिक्षा र स्वास्थ्यको विषय उठान गर्ने गरेका छन् ।

यसअघि भोट दिएर मन्त्री र सांसद बनाएका नेताहरुले नरैनापुर क्षेत्रको विकास नगरेको काँग्रेस वडा सभापति नियाज अहमदले बताए । भोट दिएर जिताउने तर जितेर गएपछि फर्कि नआउने गरेका कारण यो पटक नरैनापुरबासीले त्यस्ता नेताहरुलाई मत नदिने निष्कर्षमा पुगेका छन् ।

नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेल नरैनापुरबासीको सुख दुःखमा सधैं साथमा रहने भएकाले यो पटक गौडेललाई जिताउनुपर्ने मत बढ्दै गएको छ । नरैनापुरका स्थानीयले गौडेललाई आफ्नै स्थानीय जस्तै मान्ने गरेको काँग्रेस लुम्विनी प्रदेश सदस्य समेत रहेका स्थानीय नेता ईसाक जोलाहले बताए । इमान्दार, सादगी र भुँइमान्छेको पहिचान बनाएका गौडेल स्थानीय तहमा भिजेका नेता हुन् ।

घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, क्षेत्रिय सभापति पोषण केसी, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, चन्द्र बहादुर ओलि,पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

अघिल्लो पोस्ट

क्यान्सर अस्पतालको भौतिक पुर्वाधार र जनशंक्ति स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता 

अर्को पोस्ट

जनतालाई साथमा लिएर काम गर्ने कोइरालाको प्रतिवद्धता

सम्बन्धित समाचार

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

अर्को पोस्ट
जनतालाई साथमा लिएर काम गर्ने कोइरालाको प्रतिवद्धता

जनतालाई साथमा लिएर काम गर्ने कोइरालाको प्रतिवद्धता

शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist