• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

क्यान्सर अस्पतालको भौतिक पुर्वाधार र जनशंक्ति स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता 

२०८२ फाल्गुन ११ गते, सोमबार समय: २१:०५ मिनेट
0 0
0
क्यान्सर अस्पतालको भौतिक पुर्वाधार र जनशंक्ति स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता 
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ११ फागुन ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पश्चिम नेपालको गौरव अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नती आफनो मुख्य एजेन्डामा रहेको बताउनु भएको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले बाँके क्षेत्र नम्बर ३ को जनताले गर्व गर्ने अस्पतालको रुपमा क्यान्सर अस्पतालको व्यवस्थापनमा आफुले पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो,‘आम नागरिकलाई स्वास्थ्य सेवामा पहुच विस्तार गर्दै क्यान्सर अस्पतालको स्तर बढाउन मैले विशेष योजना बनाएर काम गर्नेछु । क्यान्सर अस्पताल बाँके क्षेत्र नम्बर ३ को मात्र नभएर पश्चिम नेपालका हजारौ बिरामीलाई सेवा दिइरहेको अस्पताल हो । यसको समय सापेक्ष भौतिक पुर्वाधार र जनशंक्ति बृद्धि गर्न आवश्यक छ ।’

पुनले स्वास्थ्य क्षेत्रलाई आफ्नो मुख्य एजेन्डामा राखेर स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि नीतिगत रुपमा काम गर्ने बताउनु भयो ।

उहाँले दक्ष चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको अभाव स्वास्थ्य सेवाको प्रमुख चुनौती भएको बताउँदै विशेषज्ञ सेवा उपलब्ध गराउन विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उम्मेदवार पुनले स्वास्थ्य क्षेत्रमा देखिने सुधार ल्याउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै यस क्षेत्रको समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि काम गर्ने बताउनु भयो ।

शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा राज्यले आम जनतालाई सहज हुने सेवा सुविधा उपलब्ध गराउन आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

अघिल्लो पोस्ट

कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

अर्को पोस्ट

आजदेखि गौडेलको घरदैलो नरैनापुरमा

सम्बन्धित समाचार

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

अर्को पोस्ट
आजदेखि गौडेलको घरदैलो नरैनापुरमा

आजदेखि गौडेलको घरदैलो नरैनापुरमा

जनतालाई साथमा लिएर काम गर्ने कोइरालाको प्रतिवद्धता

जनतालाई साथमा लिएर काम गर्ने कोइरालाको प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist