• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै

२०८२ फाल्गुन ११ गते, सोमबार समय: १४:३३ मिनेट
0 0
0
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन ११ : बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला सोमबार मनिकापुर पुग्दा स्थानीय नाथे कुर्मी पनि सँग–सँगै घरदैलोमा निस्किए । घरदैलो गर्दै शुधान्सुलाई मतदान गर्न उनले गाउँका मतदाताहरुलाई आग्रह गरे । मतदाताहरुलाई उनले भन्दै थिए, ‘पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको भतिजा हुन् शुधान्सु कोइराला, यिनलाई तपाईहरु आफ्नो मत दिएर जिताउनुस्, यिनी भ्रष्टाचार गर्दैनन्, विकास पनि गर्छन् ।’

आफ्नो परिवार र आफन्त सबैले बाँकेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने कुर्मीले बताए । अरु पार्टीको भन्दा यसपटक नेपाली कांग्रेसले युवा र योग्य उम्मेदवार उठाएकाले नेपालगन्ज–२० मनिकापुरका अधिकांस मतदाताले यसपटक शुधान्सुलाई नै मतदान गर्ने उनको विश्वास छ । कुर्मी जस्तै मनिकापुरका जोगिन्द्रप्रसाद यादवले कोइराला परिवारमा अहिले सम्म कसैलाई भ्रष्टाचार र कुनै पनि गलत काम गरेको दाग नलागेकाले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु योग्य उम्मेदवार रहेको बताए ।

‘चुनावी मैदानमा रहेका उम्मेदवारहरुको अनुहार हेर्दा शुधान्सु कोइरा नै योग्य उम्मेदवार देखिन्छन्, यिनलाई अरु उम्मेदवारसँग तुलना गर्न मिल्दैन,’ उनले भने । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउन यादवले आग्रह गरे ।

घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र मायाले आफु उच्च मनोबलका साथ अगाडी बढिरहेको उम्मेदवार कोइरालाले बताए । ‘मैले मतदाताहरुको आर्शिवाद पाईरहेको छु, म एकदमै खुसी छु,’ उनले भने । घरदैलोका क्रममा अधिकांस मतदाताले आफुले मतदान गरेर जिताएको प्रतिनिधि सधैं सम्पर्कमा रहनुपर्ने, दुःख सुखमा साथ दिनुपर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा ध्यान दिनुपर्ने सुझाव दिएको उम्मेदवार कोइरालाले सुनाए । आफुले मतदाताहरुलाई विश्वास दिलाउने काम गरिरहेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली कांग्रेस नेपालगन्ज-२० का वडा सभापति खगेन्द्र न्यौपाने, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशकी सांसद मिना बोहरा (सिद्धिकी), महासमिति सदस्य एवम् पुर्बप्रदेश सांसद मोहम्मद याकुव अन्सारी, युवा नेता रबिन्द्र लामिछाने, नवीन रेग्मी, राम गोपाल बर्मा, भोला बर्मा, राजेन्द्र कुर्मी, मोबिन बागवान, सन्तोषकुमार बर्मा, दिपेन्द्र रेग्मी, सन्तोष शर्मा लगायतको उपस्थिती रहेको थियो ।

उम्मेदवार कोइरालाले सोमबार नै डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा घरदैलो गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को निर्वाचन प्रचार-प्रसार सचिवालयले जनाएको छ ।

अघिल्लो पोस्ट

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

अर्को पोस्ट

नेकाँ सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई ज्ञापनपत्र
लुम्बिनी प्रदेश

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

अर्को पोस्ट
नेकाँ सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा

नेकाँ सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा

बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist