• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

२०८२ फाल्गुन ११ गते, सोमबार समय: १२:०४ मिनेट
0 0
0
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर फागुन ११ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विपन्न समुदायको समस्या दीर्घकालीन रुपमा समाधानका गरिने प्रतिवद्धता जनाएका छन् ।

सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.१ का खोकरी, चुना, लौकी, चप्परगौरी लगायत विभिन्न वस्तीमा घरदैलो गर्ने क्रममा विपन्न समुदायको समस्या भाषण गरेर र प्रतिबद्धता गरेरमात्रै समाधान नहुने भएकाले नीतिगत सुधार गरेर मात्रै सम्वोधन गरिने बताए । खासगरी राप्तीपारीका चुना, खोकरी, भवानियापुर, भम्कालगायतका क्षेत्रका नागरिकहरु शिक्षा, स्वास्थ्य तथा आर्थिक विपन्नतासँग जुधिरहेको उल्लेख गर्दैै उनले ती समस्या समाधानका निमित्त आफुले

नीतिगत सुधारमा पहल गरिने बताए । काँग्रेसको प्रतिज्ञापत्रमा पनि थुप्रै नीतिगत सुधारका विषयहरु उल्लेख गरेको स्मरण गराउँदै उनले अवको काँग्रेसले आर्थिक विपन्नतालाई हटाउनेदेखि शिक्षा र स्वास्थ्यमा सहजता प्रदान गर्ने विश्वास दिलाए । त्यसैले पनि यो पटक काँग्रेसको पक्षमा उभिन उनले सबैलाई आग्रह गरे । भावनामा बगेर देश सम्मुनत नहुँने भन्दै गौडेलले सुझबुझ गरेर मतदान गर्न आग्रह गरे । भावना र उत्तेजनाले देशको विकास नहुने भन्दै

गौडेलले देशको विकासका लागि नीति सुधार गर्न आवश्यक रहेको बताए । आफु सधैं जनताकै बीचमा बसेर काम गरेको सम्झाउँदै गौडेलले चुनाव जिताएर पठाए पनि आफु गाउँमै बसेर नागरिकको सुखदुःखमासँगै रहने बताए ।

नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाइमा भएको घरदैलोमा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, जंगली जनावरको आतंक, रोजगारी लगायतका समस्याहरु राखेको वडा सभापति मोहन डाँगीले जानकारी दिए । गौडेल पुगेको उक्त क्षेत्र बाँकेको विकट मानिन्छ ।

स्थानीयहरुले विकास निर्माणका विभिन्न विषयहरु उठान गरेको र त्यसक्रममा गौडेलले सहयोगको प्रतिवद्धता जनाएको स्थानीय नेता रुद्र बहादुर ओलीले जानकारी दिए । गौडेल सादगी र इमान्दार नेता भएकाले पनि स्थानीय मतदाताहरु उत्साहित देखिएको र मत गौडेललाई दिने तयारी गरेको ओलीको भनाइ छ । ‘परिवर्तनको हावा चलेको देखिन्छ, ओलीले भने -‘तर गगन कुमार थापाको स्पष्ट भिजन र योजनासहित काँग्रेस बदलिएर आएकाले यो पटक रखमा मतदान गर्नेहरु धेरै छन् ।’

घरदैलो अभियानमा क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस राप्तिसोनारी गाउँपालिकाका सभापति भिम रानासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

अघिल्लो पोस्ट

कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता

अर्को पोस्ट

मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै

सम्बन्धित समाचार

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

अर्को पोस्ट
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै

मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै

नेकाँ सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा

नेकाँ सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist