• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-‘कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौं’

२०८२ फाल्गुन ९ गते, शनिबार समय: १६:३८ मिनेट
0 0
0
मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-‘कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौं’
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन ९ । नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना अनुसार चल्ने बताएका छन् ।

शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का राँझा, नयाँ बस्ती, थपुवाका मतदातासंगको भेटमा कोइरालाले युवाहरुको भावना अनुसार सबैभन्दा पहिला आफू बदलिनुपर्छ भनेर नेपाली काँग्रेस बदलिएर आएको स्पष्ट पारे ।

कोइरालाले भने, ‘जेनजी युवाहरुको भावना अनुसार पार्टी पनि बदलिन जरुरी देखेरे नै नेपाली काँग्रेसभित्र पनि परिवर्तन भएको छ । हामी शहादत प्राप्त गरेका युवाहरुको सम्मान गछौं, जसले देशमा युवाको भावना अनुसार अगाडि बढ्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।’

प्रतिनिधि सभा सदस्यको हैसियतले सधैं भ्रष्टाचारको बिरुद्ध र सुशासनको पक्षमा आफ्नो आवाज बुलन्द रहने कोइरालाले उल्लेख गरे ।

‘देशमा एकदमै आवश्यक भनेको भ्रष्टाचार नियन्त्रण रहेको छ, त्यस कारण मेरो आवाज भ्रष्टाचारको बिरुद्धमा सदैब रहनेछ र म तपाईंहरुको छोरा-भाइ-भतिज-दाई भएको नाताले एक रुपैयाँ पनि भ्रष्टाचार गर्नेछैन,’ कोइरालाले भने । कोइरालाले नेपाली युवाको बिदेशिने बाध्यता अन्त्यका लागि आफ्नो प्राथमिकता रहने बताए । उम्मेदवार कोइरालाले त्यसक्रममा घरदैलो समेत गरेका थिए ।

सो क्रममा मतदाताले कोइराला नयाँ उम्मेदवार र केही गर्न चाहने देखिएको हुँदा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनीहरुले आफ्नो क्षेत्रको समस्या समाधानका लागि आवश्यक कार्यहरु गर्नुपर्ने कोइरालालाई सुझाएका थिए ।

थपुवाका महेन्द्र जोशी, टंक बहादुर शाही, राँझा टोलका सन्ताृेष कुमार शर्माले कांग्रेसले युवा र स्वच्छ छविको ब्यक्तिलाई उम्मेदवार बनाएकाले कांग्रेसको रुख चुनाव चिन्हमा मतदान गर्न आफूहरु आतुर रहेको बताए । कांग्रेस बदलिएर आएकाले कांग्रेसले जनतामा आशा जगाएको उनीहरुको भनाई छ ।

 

अघिल्लो पोस्ट

सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

अर्को पोस्ट

“कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा”

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
“कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा”

"कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा"

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा 

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist