• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

“कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा”

२०८२ फाल्गुन ९ गते, शनिबार समय: १८:०७ मिनेट
0 0
0
“कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा”
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन ९ । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका अमर सिंह पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा गरेका छन् ।

पुनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामग्री केन्द्र, कपास विकास समिति, नौवस्ता औद्योगिक क्षेत्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कृषि निर्देशनालय तथा अनुसन्धान केन्द्रको स्तरोन्नतिलाई आफ्नो मुख्य एजेन्डाको रुपमा रहेको सार्वजनिक गरेका हुन् ।

शनिबार प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले भोग्दै आइरहेको समस्याका बारेमा आफूले नीतिगत रुपमा समाधानको लागि पहल गर्ने घोषणा गरे ।

आफ्नो मुख्य प्रतिवद्धताहरु घोषणा गर्ने क्रममा उम्मेदवार पुनले सार्वजनिक र संस्थागत विद्यालयको स्तरोन्नतिसँगै ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र खजुरा कृषि क्याम्पसलाई व्यवस्थित गरिने बताए । स्वास्थ्य क्षेत्रमा आमनागरिकले सेवा पाउने कुरालाई जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति तथा अत्याधुनिक स्रोत र साधनको वृद्धि गरी सेवालाई प्रभावकारी बनाउन जोड दिने पुनले बताए ।

जेन्जी युवाको सकारात्मक मागलाई आत्मसाथ गर्दै सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थापन गर्दै प्राविधिक विश्वविद्यालयको पठनपाठन खजुराबाटै गराउन विशेष पहल गर्ने उनले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

कृषिलाई आर्थिक विकासको मुख्य आधारका रुपमा आत्मसाथ गर्दै स्थानीय कृषि उत्पादनको बजारीकरण, एक क्षेत्र, एक उत्पादन, कृषकले भोग्दै आइरहेको मुख्य समस्या मल, बीउ, सिँचाईको विस्तारमा विशेष पहल गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ । आर्थिक उन्नतिका लागि कृषि उत्पादनलाई जोड दिँदै सिक्टा सिँचाई, भेरी बबई डाइभर्सन र बबई सिँचाई नहरलाई व्यस्थित गर्ने उनले बताए ।

युवालाई खेलकुदको माध्यमबाट उत्प्रेरणा जगाउने वातावरण निर्माणसँगै शुक्र रंगशाला, डि-गाउँस्थित मिनी रंगशाला, सैनिकको खेलकुद मैदान, खजुरा ब्याडमिन्टन कभर्ड हलको स्तरोन्नतिमा जोड दिँदै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको सम्मान गर्दै स्थानीयदेखि राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनामा प्रोत्साहन गर्ने उम्मेदवार पुनको प्रतिज्ञा छ । नवप्रतिभा, नवप्रवर्तन, सीप र प्रविधि मार्फत युवालाई आर्थिक समृद्धिसँग जोड्ने वातावरणको निर्माण गर्ने बताइएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अवसर र सम्मान गर्दै उनीहरुको सशक्तिकरण गरिने प्रतिज्ञा पत्रमा उल्लेख छ । महिलालाई सीपमूलक र व्यवसायिक तालिममार्फत उद्यमशीलतामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन, उद्योग र रोजगारलाई समृद्धिको दिगो आधार मान्दै धार्मिक तथा सामाजिक सद्भावलाई थप सुदृढ गरी मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च मौरिया, थन्वा, मर्वा इदगाहको संरक्षण, सम्बर्द्धन, भौतिक पूर्वाधार निर्माणमा पहल गरिने बताइएको छ । मानसरोवर, गाभर भ्याली, वन, तालतलैयाको संरक्षण गर्दै विभिन्न समुदायको समाधि तथा अन्त्येष्टि स्थललाई व्यवस्थित गरिने बताइएको छ ।

भुमि तथा वस्ती व्यवस्थापन दिगो आवासको आधारको मान्यतालाई आत्मसाथ गर्दै भुमिहिन, सुकुम्बासी व्यवस्थापन गर्दै जंगली जनावरबाट स्थानीय जनताले खेपिरहेको सास्ती व्यवस्थापनको दिर्घकालिन योजना बनाउने, जलवायु तथा वातावरण संरक्षण गर्ने, वृक्षारोपण र आधुनिक कृषिमा पहल गर्दै हरियाली प्रबर्द्धनको योजना बनाएर काम गर्ने प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।

अघिल्लो पोस्ट

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-‘कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौं’

अर्को पोस्ट

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा 

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा 

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा 

घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist