• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन

२०८२ फाल्गुन ८ गते, शुक्रबार समय: १८:०३ मिनेट
0 0
0
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

खजुरा, ८ फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पश्चिम नेपालको महत्वपुर्ण योजना नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनलाई आफुले मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले यस क्षेत्रको आर्थिक स्तर उकास्ने योजनालाई प्रभावकारी ढंगले संचालनमा नेपाली कांग्रेसले पहल गर्ने बताए ।

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ गाभर नेपाल सरकारले २०७२ सालमा नौवस्ता औद्योगिक क्षेत्राको स्थापना गर्ने निर्णय गरेर संचालनको प्रक्रिया सुरु गरेको थियो । सुरुआतमा नेपाल सरकारको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो । तर पछि स्थानीय वस्ती व्यवस्थापन, सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई जग्गा दिने भएपछि नौवस्ता औद्योगिक क्षेत्रको जग्गा कम भएको थियो ।

नौवस्ता औद्योगिक क्षेत्रमा सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी गर्ने वातावरण निर्माण गर्नु पर्ने पुनले बताए । उनले भने ,‘बाँके क्षेत्र नम्बर ३ को आर्थिक उन्नतीमा नौवस्ता औद्यागिक क्षेत्रको महत्वपुर्ण स्थान रहन्छ । यसलाई छिटो भन्दा छिटो प्रभावकारी ढंगले अगाडी बढने वातावरण निर्माण गर्न जरुरी छ । त्यसको लागि नेपाली कांग्रेसले पहल गर्नेछ ।’

नौवस्था औद्योगिक क्षेत्र मार्फत हजारौ युवाहरुलाई रोजागारीमा जोडनु पर्ने उनले बताए । बाँके क्षेत्र नम्बर ३ को आर्थिक समृद्धिका लागि पनि आम जनतालाई कांग्रेसमा भोट हाल्न पुनले अपिल गरे ।

अघिल्लो पोस्ट

उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)को प्रतिबद्धता सार्वजनिक

अर्को पोस्ट

सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-‘कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौं’

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-'कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौं'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist