• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

२०८२ फाल्गुन ७ गते, बिहीबार समय: १५:४९ मिनेट
0 0
0
देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन ७ : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् ।

महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार (आज) आयोजना गरेको ‘एजेन्डा बस कार्यक्रम’ मा आफ्नो धारणा राख्दै उनले मतदातालाई भेट्ने क्रममा आफुले उधारो र पुरा गर्नै नसकिने आश्वास अहिले नबाँडेको बताए ।

‘सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन,’ उनले भने, ‘सांसद भईसकेपछि सरकारसँग पहल गरेर आफ्नो क्षेत्रको विकासमा कसरी पहल गर्न सक्छौं, हामीले आफ्नो क्षेत्रका जनताको स्तर कसरी माथी उठाउन सक्छौं, विकास भनेको सडक र नाला मात्र होईन, मानविय विकासमा पनि हामीले ध्यान दिनुपर्छ ।’ जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाईसकेपछि यही ठाउँका जनतासँग हातेमालो गरेर आफुले स्वास्थ्य, शिक्षा, कृषि, अपांगता, दलित, मधेसी, मुस्लिम लगायत समुदाय तथा क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

बाँकेको क्षेत्र नम्बर २ अन्तरगत रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा विभिन्न समस्याहरु रहेको कुरा आफुले राम्रोसँग बुझेको भन्दै यि समस्यालाई समाधान गर्नका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए ।

‘नेपालगन्जमा फोहोर व्यवस्थापन, पार्किङ जस्ता समस्याहरु छन्, यि लगायत बाँकेको क्षेत्र नम्बर २ मा देखा परेका समस्यालाई समाधान गर्न एउटा ठोस नीति बनाउन आवश्यक छ,’ उम्मेदवार कोइरालाले थपे । बहस कार्यक्रमका सञ्चालकले राखेको प्रश्नको जवाफमा कोइरालाले आफु नेताभन्दा पनि सेवक बनेर जनतको काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सुरुदेखी अन्तिम समयसम्म समय दिएर बसेका युवा उम्मेदवार कोइरालाले हरेक समस्याका पछाडी समाधान पनि रहेको बताए । अर्को प्रसंगमा उनले आफु सांसदमा निर्वाचित भएपछि जनताले खोज्न नपर्ने गरी सेवा दिने प्रतिवद्धता पनि जनाए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई वातावरणमैत्री बनाउन अधिकतम रुपमा रुख, विरुवा रोपेर शहरभित्र रहेका ताल, तलैयाहरु पनि संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे ।

शिक्षा क्षेत्रका विषयमा उठेको प्रश्नको जवाफमा उम्मेदवार कोइरालाले कुल बजेटको २५ प्रतिशत जति बजेट छुट्याइयो भने शिक्षक दरबन्दी, शिक्षकले पाउने तलब बृद्धि, भौतिक संरचना निर्माण र शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । ‘यो काम अब बन्ने सरकारले गर्नुपर्छ, यसका लागि हामी जोडदार रुपले आवाज उठाउनेछौं,’ उनले अगाडी थपे ।

अघिल्लो पोस्ट

जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

अर्को पोस्ट

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

सम्बन्धित समाचार

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
राजनीति

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन
निर्वाचन

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस
निर्वाचन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 
निर्वाचन

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 
निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

अर्को पोस्ट
उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist