• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

२०८२ फाल्गुन ७ गते, बिहीबार समय: १६:४४ मिनेट
0 0
0
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू डुडुवा गाउँपालिकालाई नेपालगन्जसँगसँगै विकसित गराउन लागिपर्ने बताएका छन् । आज डुडुवा गाउँपालिकाको वडा नं २ मा आयोजित चुनावी कार्यक्रममा उम्मेदवार राईले डुडुवा नेपालगन्ज जस्तै विकसित होस् भनेर यहाँ पूर्वाधार निर्माणमा आफ्नो धेरै चासो रहेको जानकारी दिए ।

पूर्व मन्त्री समेत रहेका राईले भने, ‘मैले नेपालगन्ज र डुडुवालाई पक्षपात गरेर कहिल्यै हेरेको छैन । मेरा लागि दुबै बराबर हुन् । त्यसैले मेरो प्रतिबद्धतापत्र हेर्नुभयो भने पनि तपाइँहरूले थाहा पाउनुहुन्छ कि मैले नेपालगन्ज डुडुवा भनेर त्यहाँ उल्लेख गरेको छु । दुवै ठाउँको विकासले मेरो लागि उत्तिकै महत्व राख्छ।’

डुडुवाको विकासमा कतिपय स्थानीय नेताहरूको गलत राजनीतिक रबैयाले बाधा पुर्‍याएको पनि राईको आरोप थियो । उहाँले डुडुवा गाउँपालिकामा फुसको छानो विस्थापित गरेर सुरक्षित घर बनाउने आफ्नो योजनामा डुडुवा गाउँपालिकाले भाँजो हालेको बताए ।

अघिल्लो पोस्ट

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

अर्को पोस्ट

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

सम्बन्धित समाचार

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
राजनीति

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन
निर्वाचन

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस
निर्वाचन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 
निर्वाचन

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 
निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
निर्वाचन

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

अर्को पोस्ट
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist