• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

२०८२ फाल्गुन ७ गते, बिहीबार समय: १४:४२ मिनेट
0 0
0
जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
0
शेयरहरू
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन ७ : नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले आफुले जनमतको सधैं कदर गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा बिहीबार(आज) बिहान भएको घरदैलोका क्रममा उनले जनताको मतबाट आफु निर्वाचित भएपछि जनताको काममा समय खर्च गर्ने बताए । ‘तपाईहरुले मलाई यसपटक विश्वास गरेर आफ्नो अमुल्य मत दिनुहोस्,’ कोइरालाले भने, ‘तपाईहरुको मतलाई म कत्तिपनि खेर जान दिनेछैन, म जनमतको सधैं कदर गर्नेछु ।’

सो क्रममा उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ अन्तरगत रहेका बिशाल चोक, संगम नगर, कारकाँदो लगायत क्षेत्रमा घरदैलो गरेका थिए ।

घरदैलोका क्रममा मतदाताहरुबाट पाएको मायाले आफु एकदमै उत्साहित भएको कोइरालाले बताए । ‘मलाई तपाईहरुले जसरी माया गरेर संसदमा पठाउँदै हुनुहुन्छ, मैले पनि तपाईहरुको भावनाहरुलाई सडक र सदनमा बोलिरहनेछु,’ उनले भने ।

सो क्रममा मतदाताहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अधुरा कामहरु पुरा गरिदिन र उपमहानगरलाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि नेतृत्वदायी भूमिका निभाउन सुझाव दिएका थिए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ सभापति जगदिश बर्माको नेतृत्वमा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी ‘पप्पु’, युवा नेता सानु बर्मा, रामबहादुर भण्डारी, रामचन्द्र बर्मा, केशु पोख्रेल, पूर्णिमा कटुवाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

अघिल्लो पोस्ट

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

अर्को पोस्ट

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

सम्बन्धित समाचार

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
राजनीति

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन
निर्वाचन

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस
निर्वाचन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 
निर्वाचन

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 
निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

अर्को पोस्ट
देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist