• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

२०८२ फाल्गुन ६ गते, बुधबार समय: १८:४८ मिनेट
0 0
0
शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर फागुन ६ । चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा राख्दै बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले शिक्षकका मागहरुलाई कानुनी रुपमै सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका–५ मा आयोजित नेपाल शिक्षक संघ राप्तीसोनारीको आठौं स्थानीय प्रतिनिधिसभालाई सम्वोधन गर्दै गौडेलले शिक्षक समुदायसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने नीति आफूहरुको रहेको बताए । ‘शिक्षकका मागहरु केवल आश्वासनले होइन, कानून बनाएरै सम्वोधन गरिन्छ उनले भने–‘समस्या बुझ्न शिक्षकसँगै बसेर समाधान खोज्नु पर्छ, त्यो हाम्रो प्राथमिकता हो ।’

उनले संसदमा बिचाराधीन शिक्षा ऐन पारित गराउन नेपाली कांग्रेसकै नेतृत्वमा सम्भव हुने दाबी गरे । शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि उक्त ऐन अपरिहार्य रहेको बताउँदै उनले कांग्रेसलाई जिताउन मतदातासँग आग्रह गरे । ‘कांग्रेस बदलिएर आएको छ, देश बदल्ने संकल्पका साथ अघि बढेको छ भन्ने कुरा आम नागरिकसम्म पुर्‍याउनु आवश्यक छ’ उनले भने ।

गौडेलले शिक्षक संघलाई पनि वर्तमान परिस्थितिबारे आम नागरिकलाई सचेत बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे । उनले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरुलाई एकढिक्का भएर चुनावी अभियानमा जुट्न आह्वान गर्दै मतदातालाई ‘मुख हेरेर होइन, रुख हेरेर भोट हाल्नुहोस्’भन्ने सन्देश घरघरमा पुर्‍याउन आग्रह गरे ।

 

शिक्षक संघ राप्तीसोनारीका अध्यक्ष दलबहादुर ओलीको अध्यक्षता तथा राप्तीसोनारी गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिषा सिंह थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, महासमिति सदस्य महावीर ओली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव, लुम्बिनी प्रदेश सल्लाहकार दोर्ण ओली लगायतले पनि आफ्नो धारणा राखेको नेपाल शिक्षक संघ राप्तीसोनारीका सचिव खडानन्द डाँगीले जानकारी दिए ।

अघिल्लो पोस्ट

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

अर्को पोस्ट

नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृतिको अन्त्य गर्नुपर्छः अमर सिंह पुन

सम्बन्धित समाचार

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
राजनीति

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
निर्वाचन

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
निर्वाचन

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
निर्वाचन

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  
निर्वाचन

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

गौडेलको घरदैलो तीब्र, एकै दिन आज कोहलपुरका तीन वडामा घरदैलो
निर्वाचन

गौडेलको घरदैलो तीब्र, एकै दिन आज कोहलपुरका तीन वडामा घरदैलो

अर्को पोस्ट
नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृतिको अन्त्य गर्नुपर्छः अमर सिंह पुन

नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृतिको अन्त्य गर्नुपर्छः अमर सिंह पुन

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist