• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन

२०८२ फाल्गुन ५ गते, मंगलवार समय: २०:०९ मिनेट
0 0
0
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

खजुरा (बाँके), फागुन ५ । बाँके क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने बताएका छन् ।

प्राविधिक विश्वविद्यालय अहिलेको आवश्यकता भएको बताउँदै पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्वविद्यालयलाई बनाउन जरुरी रहेको उल्लेख गरे ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले भने, ‘प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउने हाम्रो लक्ष्य हो । प्रविधिको विकासका लागि नेपाली कांग्रेसले युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र योजना बनाएर काम गरिरहेको छ । रुपान्तरित कांग्रेसको नेतृत्व नै युवाको काँधमा छ । प्राविधिक शिक्षालाई समृद्धिसँग जोडेर युवालाई रोजगारी सृजना गर्न कांग्रेसले नयाँ नीति बनाएर काम गर्नेछ ।’

पुनले देशको आर्थिक विकासको गतिलाई बढाउन प्राविधिक शिक्षा अनिवार्य भएको बताए । प्रदेशकै गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा व्यवस्थापनको समस्यालाई समाधान गर्न आफूले मुख्य एजेन्डा बनाएर काम गर्ने प्रतिवद्धता जनाए । लुम्विनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थासहित भवन निर्माण र खजुरामै कक्षा संचालनमा सहयोग गर्ने पुनले बताए ।

हाल लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफ्नो शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भाडा वापत विश्वविद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु संचालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो ।

२०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम संचालन गर्ने कार्यको सुरुवात गरिएको थियो । तर, आफ्नो स्थायी भवनको अभावका कारण अझै पनि विश्वविद्यालयले भाडाकै घरमा बसेर पढनपाठन गराउने काम गरिरहेको छ ।

अघिल्लो पोस्ट

निर्वाचन आचारसंहिता अन्तरक्रिया

अर्को पोस्ट

आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड

सम्बन्धित समाचार

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
राजनीति

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल
निर्वाचन

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
निर्वाचन

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
निर्वाचन

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
निर्वाचन

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  
निर्वाचन

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

अर्को पोस्ट
आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड

आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठको बाचापत्र सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठको बाचापत्र सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist