• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

निर्वाचन आचारसंहिता अन्तरक्रिया

२०८२ फाल्गुन ५ गते, मंगलवार समय: २०:०४ मिनेट
0 0
0
निर्वाचन आचारसंहिता अन्तरक्रिया
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । “निर्वाचन आचारसंहिताः कानुनी व्यवस्था र व्यवहारिक अभ्यास” विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पुर्ण बहादुर खत्रीले निर्वाचन आचारसंहिताविरुद्ध कसैलाई द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गरे । उनले अनुगमन अधिकृतलाई आचारसंहिता उल्लङ्घन गर्ने र पालना नगर्नेलाई निर्वाचन आयोगले जरिवाना गराउन सक्ने र कारबाहीसम्म गर्न सक्ने अधिकार दिएको बताउँदै पहिलो पटक सम्झाउने, बुझाउने, विभिन्न सामाजिक सञ्जालमार्फत गरिएका द्वेषपूर्ण अभिव्यक्तिलाई हटाउन लगाउने गरिरहेको र पटक–पटक त्यस प्रकारका घटना दोहोरिएको पाइएमा कानुनी दायरामा ल्याइने उल्लेख गरे । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आचारसंहिता पालना गरे-नगरेको अवस्था तथा पालना गरे के हुने र नगरे के हुने भन्ने विषयमा स्पष्ट हुन जरुरी रहेका कारण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले सम्पूर्ण नागरिक लगायतका सरोकारवाला पक्षले आचारसंहिताका बारेमा जानकारी पाउनुपर्ने बताउँदै सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले निर्वाचन प्रक्रियामा मानवअधिकारको सम्मान अपरिहार्य रहेको बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष सहभागिता र भयरहित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले आचारसंहिताका मुख्य प्रावधान, उल्लङ्घनका अवस्थाहरू र त्यसको कानुनी उपचारबारे प्रस्तुति दिएका थिए । उनले सामाजिक सञ्जालको प्रयोग, प्रचार–प्रसारका सीमा र खर्च पारदर्शितामा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचन अवधिमा सञ्चारमाध्यमको भूमिका जिम्मेवार, तथ्यपरक र सन्तुलित हुनुपर्ने बताए ।

उनले भ्रामक सूचना र दुष्प्रचार रोक्न सञ्चारकर्मी सचेत हुनुपर्ने धारणा राखे । कार्यक्रममा कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना नै मुख्य आधार भएको बताएका छन्

।

 

अघिल्लो पोस्ट

भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता

अर्को पोस्ट

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन

आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड

आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist