• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो-अध्यक्ष तिमिल्सिना

२०८२ फाल्गुन ३ गते, आईतवार समय: १७:०२ मिनेट
0 0
0
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो-अध्यक्ष तिमिल्सिना
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

बाँके(खजुरा), फागुन ३ :नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले किसानलाई समस्या परेका बेला बोल्ने पार्टी नै नेपाली कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसले मात्र किसानका समस्या समाधान गर्न सक्ने उनको जिकिर छ ।

बाँकेको खजुरामा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष तिमिल्सिनाले किसानको आवाज बोल्ने पार्टीलाई मात्र आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा जिताउनुपर्ने बताए ।

नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन किसान महासंघले केन्द्रदेखी सातै प्रदेश, जिल्ला हुँदै वडा तहसम्म क्रियाशिल अवस्थामा रहेका समितिलाई आवश्यक सर्कुलर गरिसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘किसान साथी भाईहरुलाई हामीले सर्कुलर गरिसकेका छौं, यसपटकको निर्वाचनमा आमकिसान दाजुभाई, दिदी बहिनीले नेपाली कांग्रेसलाई मतदान गरेर विजयी गराउनु हुनेछ,’ उनले भने ।

बाँके जिल्ला पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति स्वर्गिय शुसिल कोइरालाको भूमि रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले यही जिल्लाबाट प्रतिनिधित्व गर्दै स्वर्गिय कोइरालाले देशलाई संविधान दिएको बताए ।

यस्तै बाँकेको क्षेत्र नम्बर ३ कांग्रेसका तत्कालिन सह–महामन्त्री किशोरसिंह राठौंर चुनाव लडेको क्षेत्र भएकाले धेरै महत्वपूर्ण योजना तथा कामहरु सम्पन्न भएको बताए । अझैपनि बाँकेको क्षेत्र नम्बर ३ मा अधुरा रहेका र सम्पन्न हुने क्रममा रहेका योजनालाई पुरा गर्नका लागि कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई मतदान गरेर जिताउनु नै उत्तम हुने बताए ।

‘बाँके क्षेत्र नम्बर ३ मा जसरी कांग्रेसप्रति क्षेत्रका मतदाताहरुले २०७९ सालमा सद्भाव राख्नु भएको थियो, अहिले पनि एक इन्च कमी नगरेर अमरसिंह पुनलाई विजयी गराउन म सबै किसान दाजुभाई, दिदी बहिनीलाई अपिल गर्छु,’ उनले भने ।

नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर १ मा नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला र क्षेत्र नम्बर ३ मा अमरसिंह पुन जस्ता इमान्दार र योग्य व्यक्तिलाई उम्मेदवार बनाएको महासंघका अध्यक्ष तिमिल्सिनाले बताए ।

 

किसानहरुले भोग्दै आएका समस्यालाई महासंघले बारम्बार उठाएर सरकारलाई दवाव दिदै आएको उनको दाबी छ । कतिपय समस्यालाई आफुहरुको पहलबाट समाधान पनि गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

‘हामीले किसानका धेरै समस्यालाई समाधान गराएका छौं, महासंघले नै पटक–पटक सरकारलाई ज्ञापन पत्र बुझाएको छ, किसानका समस्यालाई समाधान पनि गराएका छौं,’ उनले अगाडी थपे ।

पत्रकार भेटघाटमा महासंघका केन्द्रिय सदस्यहरु प्रेम खरेल, डा. बेदबहादुर केसी र हरि लामा, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खड्ग बुढाथोकी, लुम्बिनी प्रदेशका महासचिव महेन्द्र मल्ल ठकुरी, महासंघका पुर्बकेन्द्रिय सदस्य माया सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

अघिल्लो पोस्ट

अर्को पोस्ट

गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

सम्बन्धित समाचार

प्रतिबद्धता-पत्र सार्वजनिक
निर्वाचन

प्रतिबद्धता-पत्र सार्वजनिक

बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
निर्वाचन

बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर
निर्वाचन

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील
निर्वाचन

सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
निर्वाचन

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त
निर्वाचन

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त

अर्को पोस्ट
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist