• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गौडेलले गरे आफ्नै वडामा घरदैलो

२०८२ फाल्गुन २ गते, शनिबार समय: १४:३२ मिनेट
0 0
0
गौडेलले गरे आफ्नै वडामा घरदैलो
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर, फागुन २ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका वडा नम्बर ३ स्थित आफ्नै वडामा घरदैलो गरेका छन् । शनिवार विहान मदन चोकमा उनले घरदैलो गरे ।

स्थानीय नेता तथा कार्यकर्तासँगै गौडेल निस्किँदा स्थानीय बासिन्दा उत्साहित देखिन्थे । मदन चोकका गल्ली गल्लीमा पुग्दा स्थानीयले गौडेललाई फूलमालाले स्वागत गरेका थिए । नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाईमा गरिएको घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको वडा सभापति गणेश थापाले जानकारी दिए ।

“आफ्नै वडाको मान्छे उम्मेदवार भएर आएको देख्दा हामीलाई गर्व लागेको छ,” स्थानीयले एउटै स्वरमा भने । काँग्रेस जस्तो लामो राजनीतिक विरासत बोकेको दलबाट आफ्नै वडाबासी व्यक्ति उम्मेदवार बनेपछि स्थानीयमा छुट्टै उत्साह देखिएको थापा बताउँछन् ।

 

घरदैलोका क्रममा गौडेलले मतदातासँग प्रत्यक्ष कुराकानी गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका थिए ।

उनले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन् । स्थानीय बासिन्दाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा युवाका रोजगारी जस्ता विषय उठाउँदै आफ्ना मागहरु राखेका थिए ।

गौडेलले ती मागलाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि आफू सधैँ तत्पर रहने बताएका थिए । उनले “जनतासँग प्रत्यक्ष भेटघाट गरेर समस्या बुझ्नु नै लोकतन्त्रको मूल भावना हो” भन्दै आफ्नो अभियान जनताको घरदैलोमै केन्द्रित रहने बताए ।

अघिल्लो पोस्ट

स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान-क्षेत्रीय सभापति केसी

अर्को पोस्ट

‘किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो’

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
‘किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो’

'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'

सीमाक्षेत्रका जनता नेपाली भुमीका सच्चा पहरेद्धार हुन-उम्मेदवार पुन

सीमाक्षेत्रका जनता नेपाली भुमीका सच्चा पहरेद्धार हुन-उम्मेदवार पुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist