• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान-क्षेत्रीय सभापति केसी

२०८२ फाल्गुन १ गते, शुक्रबार समय: १५:०८ मिनेट
0 0
0
स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान-क्षेत्रीय सभापति केसी
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा वडा रहेको यो क्षेत्रमा काँग्रेसले सबै वडामा प्रचार(प्रसार कार्यालय स्थापना गरिसकेको छ । घरदैलोदेखि टोलस्तरीय अन्तरक्रियासम्म सक्रियरुपमा जुटिरहेको काँग्रेसभित्रको एकता र जनताको बढ्दो उत्साहबारे क्षेत्रीय सभापति पोषण केसी भन्नुहुन्छ–‘यस पटक जनताको चाहना स्पष्ट छ, स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान गर्ने ।’ प्रस्तुत छ, क्षेत्रीय सभापति केसीसँग गरिएको कुराकानीका मुख्य अंश ।

बाँके क्षेत्र नम्बर १ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दैछ रु

बाँके क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । यो निर्वाचन क्षेत्रमा तीन वटा पालिका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका । ८१ वडा छन् । ती सबै वडामा प्रचार(प्रसार कार्यालय स्थापना भइसकेका छन् । घरदैलो कार्यक्रम, टोल स्तरीय भेटघाट, युवा तथा महिला भेला, किसान अन्तरक्रिया लगायत कार्यक्रमहरु निरन्तर भइरहेका छन् । आम नागरिकमा लोकतान्त्रिक शक्तिप्रति विश्वास पुनः बढेको अनुभूति गरेका छौं । पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लागेका छन्, जसले सकारात्मक सन्देश दिएको छ ।

तपाईं नै टिकटको प्रतिस्पर्धी हुनुहुन्थ्यो नि रु

हो, म पनि टिकटको आकांक्षी थिए । पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वभाविक र स्वस्थ प्रक्रिया हो । तर, नेपाली काँग्रेस विधि र प्रक्रियाबाट चल्ने लोकतान्त्रिक पार्टी हो । पार्टीले जसलाई उम्मेदवार बनायो, त्यो निर्णय सबैका लागि मान्य हुन्छ । व्यक्तिगत आकांक्षा भन्दा पार्टी र लोकतन्त्र ठूलो हो भन्ने हाम्रो मान्यता हो । उम्मेदवार भन्दा पनि पार्टी महत्वपूर्ण कुरा हो । अहिलेको विषम परिस्थितिमा नेपाली काँग्रेसलाई जिताउन सकिएन भने मुलुक ठूलो संकटमा पर्ने अवस्था आउन सक्ने खतरा छ । व्यवस्था नै रहँदैन कि भन्ने आंशका छ । त्यसैले पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन । हाम्रो लक्ष्य व्यक्तिगत पद होइन, काँग्रेसको विजय र जनताको सेवा हो । नारायण गौडेलजी लामो समय जनताको काममा सक्रिय भएको व्यक्ति हो । यो भूगोलमा उहाँ जनताको लोकप्रिय नेता भएकाले पनि काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका छन् ।

करिब १० वर्षपछि यहाँका जनताले रुखमा भोट हाल्न पाउने भएका छन्, जनता के भन्छन् रु

साँच्चै भन्नुपर्दा करीब एक दशकपछि जनताले फेरि रुख चिन्हमा मतदान गर्न पाउने अवसर पाएका छन् । जनतामा यसलाई लिएर निकै उत्साह छ । यसअघि गठबन्धनका नाममा अन्य चुनाव चिन्हमा मतदान गर्न बाध्य भएको अवस्था थियो । अहिले धेरैले भन्नुहुन्छ–‘अब फेरि काँग्रेसलाई अवसर दिनुपर्छ ।’ यस अघि निर्वाचित प्रतिनिधिहरुले के कस्ता बाचा गरेका थिए रु त्यसलाई पूरा गरे कि गरेनन् रु आम नागरिकले गहिरोसंग अनुभव गरेका छन् । जनता सन्तुष्ट छैनन् । जनताले लोकतन्त्रको रक्षा र समृद्धिको आधार काँग्रेस नै हो भन्ने विश्वास व्यक्त गरिरहेका छन् । विकास निर्माणदेखि अफ्ठयारो पर्दा काँग्रेस नै चाहिन्छ भन्ने मनोभावना जनतामा देखिन्छ ।

जनताको माग के छ रु

जनताको मुख्य माग रोजगारी, कृषि विकास, सिँचाई, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको सुधार हो । युवा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने आवाज बलियो छ । किसानहरु मल–बीउको सहज उपलब्धता र उत्पादनको उचित मूल्य चाहन्छन् । त्यस्तै, दलित, महिला, थारु समुदाय, भूमिहीन तथा सुकुम्बासीका सवालहरु पनि उठिरहेका छन् । सामाजिक न्याय, समान अवसर र पारदर्शी शासन जनताको प्रमुख चाहना हो । हामीले यी सबै मागलाई हाम्रो प्राथमिक एजेन्डामा राखेका छौं ।

काँग्रेसलाई किन जिताउने रु

नेपाली काँग्रेस लोकतन्त्रको रक्षक शक्ति हो । संविधान निर्माणदेखि लोकतन्त्र स्थापनासम्म काँग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । काँग्रेसले सधैं समावेशिता, विधिको शासन, मानव अधिकार र विकासको मार्ग अपनाएको छ । अहिले देशलाई स्थायीत्व, जिम्मेवार नेतृत्व र अनुभव आवश्यक छ, जुन काँग्रेससँग छ । यदि बाँके क्षेत्र नम्बर १ लाई दिगो विकास, सुशासन र समृद्धिको बाटोमा लैजानु छ भने रुख चिन्हमा मतदान गरेर काँग्रेसलाई जिताउनु अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ ।

अघिल्लो पोस्ट

कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा

अर्को पोस्ट

गौडेलले गरे आफ्नै वडामा घरदैलो

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
गौडेलले गरे आफ्नै वडामा घरदैलो

गौडेलले गरे आफ्नै वडामा घरदैलो

‘किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो’

'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist