• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन

२०८२ माघ २७ गते, मंगलवार समय: १७:१७ मिनेट
0 0
0
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ माघ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि जोगाउन काँग्रेसको विकल्प नरहेको बताउनुभएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्था नै रहने–नरहने अन्यौलता सिर्जना भएको टिप्पणी गर्नुभयो । उहाँले यस्तो संकटपूर्ण अवस्थामा काँग्रेसलाई जिताएमात्रै उपलब्धिहरुको संस्थागत गर्न सकिने उल्लेख गर्नुभयो ।

बाँके क्षेत्र नं।३ का उम्मेदवारसमेत रहनुभएका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे। “सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन।”
पुनले पछिल्लो समय उठिरहेका सामाजिक तथा राजनीतिक आन्दोलनप्रति संकेत गर्दै ‘जेनजी आन्दोलन’ले उठाएका मागहरु काँग्रेसकै पहलमा सम्बोधन हुँदै आएको दाबी गरे। काँग्रेस समयअनुसार परिवर्तन हुँदै देश रूपान्तरणको अभियानमा सक्रिय रहेको उनको भनाइ थियो। उनले पार्टीलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्दै कार्यकर्तालाई आगामी निर्वाचनमा अझ एकजुट भएर लाग्न आग्रह गर्नुभयो । बाँके ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको स्मरण गराउँदै पुनले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना पूरा गर्ने दायित्व आफूले लिएको बताउनुभयो । “यो सुशील कोइरालाको गृह जिल्ला हो। उहाँको सपना अधुरो छ। त्यो पूरा गर्ने जिम्मेवारी मेरो हो,” उहाँले भन्नुभयो, “कोइरालाले अधुरो छाडेका काम पूरा गर्न म प्रतिबद्ध छु।” पुनले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई लोकतन्त्र सुदृढ गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान गर्नुभयो । कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्ध नै निर्वाचन जित्ने मुख्य आधार हुने उहाँको विश्वास थियो।

भेलामा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेशका उपसभापति तथा निर्वाचन परिचालन प्रचार–प्रसार मूल समितिका संयोजक राजु खनालले पनि सम्बोधन गर्नुभएको थियो । त्यसैगरी, काँग्रेस बाँकेका सभापति तथा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल र सचिव तथा क्षेत्र नं २ का उम्मेदवार सुधान्शु कोइरालाले पनि कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जुकुमारी थारुले सञ्चालन गर्नुभएको थियो । भेलामा जिल्लाभरका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

अघिल्लो पोस्ट

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल

अर्को पोस्ट

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

सम्बन्धित समाचार

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा
निर्वाचन

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला
निर्वाचन

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल
निर्वाचन

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै
निर्वाचन

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै

राप्तीसोनारीका दुई वडामा खुल्यो काँग्रेसको चुनावी प्रचार कार्यालय
निर्वाचन

राप्तीसोनारीका दुई वडामा खुल्यो काँग्रेसको चुनावी प्रचार कार्यालय

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

अर्को पोस्ट
जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist