• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल

२०८२ माघ २७ गते, मंगलवार समय: १७:११ मिनेट
0 0
0
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ माघ । नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले लामो समयपछि काँग्रेसी कार्यकर्ता तथा मतदातामा नयाँ उत्साह पैदा भएको बताउनुएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समितिले नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति गौडेलले अहिले पार्टीभित्र सकारात्मक वातावरण निर्माण भएको छ भन्नुभयो ।

गौडेलले अहिलेको राजनीतिक परिस्थिति काँग्रेसका लागि अनुकूल बनेको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास पुनः स्थापित भइरहेको दाबी गर्नुभयो। “लामो समयपछि काँग्रेसीले रुखमै भोट हाल्ने अवस्था बनेको छ। यसले काँग्रेसी कार्यकर्ता मात्र होइन, आमजनतालाई समेत उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो ।

पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको एकता तथा सक्रियताले कार्यकर्तामा आत्मविश्वास बढाएको उहाँको भनाइ छ। सभापति गौडेलले काँग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

‘हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछौं। विधिको शासन कायम गरिनेछ,” गौडेलले भन्नुभयो । देशलाई सही मार्गमा अघि बढाउन काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

नेता गौडेलले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । “देशमा सुशासन, पारदर्शिता र विधिको शासन कायम गर्न काँग्रेस नेतृत्वको सरकारको विकल्प छैन,’ उहाँले स्पष्ट पार्नुभयो । पार्टी नेतृत्वमा आएको परिवर्तनले काँग्रेसलाई नयाँ ढंगले अघि बढाएको गौडेलको बुझाई छ। उहाँले पार्टीका महामन्त्री गगनकुमार थापा सभापति बनेपछि काँग्रेसको कार्यशैली र सोचमा परिवर्तन आएको उल्लेख गर्नुभयो ।

‘गगनकुमार थापा सभापति बनेपछि काँग्रेस बदलिएर आएको छ,’ उहाँले भन्नुभयो । गौडेलले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न समेत आह्वान गर्नुभयो । उहाँले काँग्रेसले जनताको अपेक्षा अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सचिव तथा क्षेत्र नं। २ का उम्मेदवार सुधान्शु कोइराला लगायले सम्वोधन गर्नुभएको थियो । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गर्नुभएको थियो ।

अघिल्लो पोस्ट

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै

अर्को पोस्ट

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन

सम्बन्धित समाचार

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा
निर्वाचन

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला
निर्वाचन

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन
निर्वाचन

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै
निर्वाचन

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै

राप्तीसोनारीका दुई वडामा खुल्यो काँग्रेसको चुनावी प्रचार कार्यालय
निर्वाचन

राप्तीसोनारीका दुई वडामा खुल्यो काँग्रेसको चुनावी प्रचार कार्यालय

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

अर्को पोस्ट
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist