• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

किसानहरुलाई आधुनिक प्रविधिसंग जोडेर व्यवसायमुखी बनाइने-अध्यक्ष तिमिल्सिना

२०८२ कार्तिक २४ गते, सोमबार समय: २०:४३ मिनेट
0 0
0
किसानहरुलाई आधुनिक प्रविधिसंग जोडेर व्यवसायमुखी बनाइने-अध्यक्ष तिमिल्सिना
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपलागञ्ज, २४ कात्तिक । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानका आवाज बुलन्द पार्ने अभियानमा महासंघ रहेको प्रष्ट पार्नुभएको छ । ‘हामी अहिले सोही प्रयोजनका लागि देश दौडाहामा रहेका छौ’,अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

आज नेपालगञ्जमा भएको पत्रकार भेटघाटमा उहाँले महासंघले अगाडि सारेका मुद्दालाई सबै जिल्लामा पुर्याउने दाबी समेत गर्नुभयो । ‘हाम्रो मुद्दालाई हामी जिल्ला(जिल्लामा लिएर जान्छौं, किसानमा केही न केही परिवर्तन आउनुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘किसानलाई हामी आधुनिक प्रविधिसँग जोडेर व्यवसायमुखी बनाउन चाहन्छौं ।’

महासंघले समयमै धान खरिद गर्न खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई दवाव सिर्जना गर्दै आएको र उखु, दुध र स्याउ उत्पादक किसानको बाँकी बक्यौता भुक्तानी गराउन पनि सरकार लगायतका निकायसँग आवश्यक समन्वय गरेको अध्यक्ष तिमिल्सेनाको भनाई छ । किसानलाई रासायनिक मल वितरण कार्यलाई प्रभावकारी बनाउन महासंघले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

‘‘रासायनिक मल बिक्री, वितरण गर्ने जिम्मा सहकारी संस्थालाई दिँदा कतै राम्रो भएको छ, कतिपय ठाउँमा बिकृति पनि निम्तिएको छ, किसानले सहकारीको विकल्पमा सिधै मल खरिद गर्न पाउनुपर्छ ।’ नेपाल भारत खुला सीमाका कारण नेपाली किसानले उत्पादन गर्ने बस्तुलाई भारतीय उत्पादनले बिस्थापित गर्ने गरेको उनको भनाई छ ।

मुलुकको बृहत्तर विकासका लागि कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । कृषि, पर्यटन र जलस्रोतलाई एकैसाथ लिएर जानुपर्छ । त्यसो गर्न सकिएन भने मुलुकको बृहत् विकास सम्भव छैन, उहाँले भन्नुभयो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

अर्को पोस्ट

नेपालगञ्जमा नेकपा एमालेको जनसभा र जुलुस प्रदर्शन

सम्बन्धित समाचार

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
निर्वाचन

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
निर्वाचन

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

अर्को पोस्ट
नेपालगञ्जमा नेकपा एमालेको जनसभा र जुलुस प्रदर्शन

नेपालगञ्जमा नेकपा एमालेको जनसभा र जुलुस प्रदर्शन

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist