• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सञ्चारजगतको भूमिका महत्वपूर्ण

२०८२ श्रावण १४ गते, बुधबार समय: २०:२६ मिनेट
0 0
0
मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सञ्चारजगतको भूमिका महत्वपूर्ण
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ साउन । नेपालगञ्जमा आज मानव अधिकार र सञ्चारु विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मानव अधिकारको अभ्यास, संरक्षण र प्रवद्र्धनमा सञ्चारको महत्वपूर्ण भूमिका हुने भन्दै सञ्चार संस्थाहरु स्वतन्त्र भए मात्र मानवअधिकार बलियो हुदै जाने धारणा साँझा राखेका थिए । सहभागि वक्ताहरुले मानवअधिकारको संरक्षणमा स्वतन्त्र प्रेस अनिवार्य शर्तका रुपमा हुनुपर्ने बताउदै लोकतन्त्र र मानव अधिकारको दिगो संरक्षणका लागि अधिकारकर्मी र पत्रकारजगतको साँझा कार्यक्रम तयार गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले नागरिक अगुवा संगठनहरु सहकार्य र समन्वय गरेर अघि बढ्न आवश्यक रहेको चर्चा गर्दै संगठित ढंगले अघि बढे सञ्चार र मानव अधिकारको अवस्थालाई प्रवद्र्धन गर्न टेवा पुग्ने बताउनुभयो ।

बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले अब संगठित ढंगले अघि बढ्न जरुरी रहेको बताउँदै सञ्चार र मानव अधिकारबीच गहिरो सम्बन्ध रहेको छ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका मानव अधिकार अधिकृत दयाराम पाठक, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, अधिबक्ताहरु विकास आचार्य, बसन्त गौतम, बीरबहादुर ओली, अधिकारकर्मीहरु प्रकाश उपाध्याय, कमला पन्त, केशव कोइराला, प्रभातसिंह ठकुरी, केशव नेपाली, पत्रकारहरु प्रेम केसी, निरज गौतम, नरेन्द्रजंग पिटर, मोहम्मद आरिफ अन्सारी, विरेन्द्र जैसी, साहिदा साहलगायतले बोल्नुभएको थियो ।

त्यस अवसरमा इन्सेकले सन् २०२५ जनवरीदेखि जुनसम्मको अवधिमा मानव अधिकारको अवस्था चित्रित तथ्यांकीय विवरण पनि उपलब्ध गराएको थियो ।

अघिल्लो पोस्ट

दुई मन्त्री सवारी जीप आपसमा ठोक्एिर दुर्घटनाग्रस्त, मानवीय क्षति भएन

अर्को पोस्ट

आज खीर दिवस धुमधामका साथ मनाइदै

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
आज खीर दिवस धुमधामका साथ मनाइदै

आज खीर दिवस धुमधामका साथ मनाइदै

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist