• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कोहलपुर न्यु सिटीमा खडेरी खरीद गर्नेलाई नयाँ वर्ष २०८२ मा छुटैछुटको व्यवस्था

२०८१ चैत्र ३१ गते, आईतवार समय: २०:३१ मिनेट
0 0
0
कोहलपुर न्यु सिटीमा खडेरी खरीद गर्नेलाई नयाँ वर्ष २०८२ मा छुटैछुटको व्यवस्था
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३१ चैत । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ स्थित कोहलपुर न्यु सिटीमा घडेरी खरीद गर्नेहरुलाई नयाँ वर्ष २०८२ मा छुटको व्यवस्था गरिएको छ । कोहलपुर नगरपालिकाको सीमानासंगै जोडिएको बैजनाथ गाउँपालिकाको उक्त वडामा कोहलपुर डेभलपर्स प्रालिले विशेष योजना ल्याएको हो ।

आज आइतवार कोहलपुरमा भएको पत्रकार भेटघाटका अवसरमा कोहलपुर डेभलपर्सले नयाँ वर्षको अवसर पारेर घडेरी खरीद गरी पाँच महिनाभित्र घर निर्माण गर्ने ग्राहकलाई विशेष अफरको घोषणा गरेको छ । पत्रकार भेटघाटमा कोहलपुर डेभलपर्स प्रालिका सिभिल इन्जिनियर रविन खड्काले ग्राहकले घडेरी खरिद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन शुल्क र राजश्व प्रालिले नै भुक्तानी गरिदिने, घडेरी खरिदको मूल्यको ५० प्रतिशत बैंक फाइनान्स सुविधा र दुई तलासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र ईटामा ५० प्रतिशतसम्म प्रालिले नै बेहोर्ने बताउनुभयो ।

त्यस्तै, कोहलपुर न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले न्यु सिटी स्थानमा ५०० बढी पूर्वाधारयुक्त घडेरीको प्लटिङ्ग गरी विक्री वितरण गर्दै आएको जानकारी दिनुभयो । प्लटिङ्ग क्षेत्रभित्र ८ धुरदेखि १२ धुरसम्मका घडेरी खरिद गर्न सकिने बताइएको छ । कोहलपुर न्यु सिटीमा कालोपत्रे सडक, विजुली बत्ती, सतही पानी निकास, खानेपानी, निर्माणाधीन अस्पताल, नगर बसपार्क, प्रहरी चौकी तथा निजि विद्यालयहरु समेत रहेका छन् ।

कोहलपुर न्यु सिटी २० विगाहा क्षेत्रफलमा फैलिएको छ । नेपालगन्ज विमानस्थलबाट १८ किलोमिटर तथा कोहलपुर चौराहाबाट ६ किलोमिटर पश्चिम र पूर्व पश्चिम राजमार्गदेखि ४५० मिटर दक्षिणमा अवस्थित कोहलपुर न्यु सिटीलाई वृक्षारोपण गरेर वातावरणमैत्री क्षेत्र बनाइएको इन्जिनियर खड्काले बताए । उनका अनुसार त्यसभित्र मुख्य सडक ७ मिटर र सहायक सडक ५ मिटर चौडाईका छन् । मुख्य सडकमा प्रति धुर ५ लाख २५ हजार र सहायक सडकमा ४ लाख २५ हजारमा घडेरी खरिद गर्न सकिन्छ । हालसम्म डेढ सय खडेरी विक्री भइसकेको कोहलपुर न्यु सिटीका व्यवस्थापक आचार्यले बताए । आचार्यका अनुसार डुबानको समस्या नहुने गरी प्लानिङ गरिएको छ ।

कोहलपुर डेभलपर्सले कोहलपुर न्यु सिटीभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण कामहरु समेत गरिरहेको इन्जिनियर खड्काले बताउनुभयो । खानेपानी आयोजनाको लागि तीन कट्ठा, प्रहरी विटका लागि दुई कट्ठा, बसपार्क क्षेत्रलाई ६ कट्ठा र वैजनाथ गाउँपालिकाको निर्माणाधीन १५ शैयाको अस्पतालका लागि ११ कट्ठा जमिन निःशुल्क उपलब्ध गराइएको छ । पत्रकारहरुको टोलीले कोहलपुर न्यु सिटी क्षेत्रको आजै स्थलगत अवलोकन पनि गरेका थिए ।

 

अघिल्लो पोस्ट

अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छ-महामन्त्री शर्मा

अर्को पोस्ट

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था

लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist