• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ-सभापति गौडेल

२०८१ चैत्र २८ गते, बिहीबार समय: १४:३९ मिनेट
0 0
0
तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ-सभापति गौडेल
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २८ चैत । नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगञ्जमा हुनगइरहेको पार्टीको जिल्ला सम्मेलन आमकार्यकर्ता र नेपाली जनताका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । सम्मेलनको महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, सम्मेलनमा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, संजय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मालगायतका नेतागणहरु पनि सहभागि हुने सभापति गौडेलले जानकारी दिनुभयो । जिल्ला सम्मेलनमा बाँकेका झण्डै १६ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने छ ।

जिल्ला सम्मेलन तयारी बारे जानकारी गराउने उद्देश्यले आज बिहीवार नेपालगञ्जस्थित पार्टी काार्यालयमा भएको पत्रकार सम्मेलनमा सभापति गौडेलले जिल्ला सम्मेलनमा मूलतः बाँके जिल्लामा नेपाली कांग्रेसको वस्तुगत सांगठानिक अवस्था, पार्टीसंग जिल्लावासीको अपेक्षा, विकास गतिविधिमा पार्टीले विगतमा खेलेको भूमिकालगायतका विषयवस्तुमाथि गहन छलफल हुने बताउनुभयो । ‘जिल्ला सम्मेलनमा बाँके काँग्रेसको बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि गहन छलफल भएर संशोधनसहित पारित हुनेछ’-सभापति गौडेलले भन्नुभयो ।

पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा सभापति गौडेलले तेस्रो जिल्ला सम्मेलनमा पहिलो र दोस्रो जिल्ला सम्मेलनले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमको प्रगति अवस्थाका बारेमा समिक्षात्मक छलफल हुने बताउनुभयो । ‘यसका साथै सम्मेलनमा देशको समसामयिक राजनीतिका साथै सामाजिक, सांस्कृतिक तथा आर्थिक घटनाक्रमका विषयमा समेत गहन छलफल हुनेछ’-सभापति गौडेलले भन्नुभयो ।

 

सम्मेलनमा बाँके कांग्रेसको सांगठानिक अवस्था, क्रियाशिल सदस्यता वितरण, नविकरण, भातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालनलगायतका एजेण्डामा वृहत छलफल हुने गौडेले बताउनुभयो । सम्मेलनमा पार्टीको सागठानिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्था तथा व्यक्तिहरुलाई, जग्गादाता, पार्टीका उत्कृष्ट वडा सभापतिहरु, भातृ संस्थालाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्षहरु, प्रजातन्त्र सेनानीहरु, २०४६ सालदेखि अहिलेसम्म अनवरत पार्टी लागिपरेका कार्यकर्ताहरु, पार्टी केन्द्रीय कार्यसमितिको सय दिने अभियान र बाँके कांग्रेसको १२० दिने अभियानका उत्कृष्ट वडा सभापति र उत्कृष्ट जिल्ला प्रतिनिधिहरुलाई सम्मान प्रदान गरिनेछ ।

त्यस्तै, पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका तर, दिवंगत हुनुभएकाहरुलाई मरणोपरान्त सम्मान समेत जिल्ला सम्मेलनमा गरिनेछ । यस्तै मुलुकको लोकतान्त्रिक आन्त्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने र पेशागत कर्ममा इमान्दारितापूर्वक अनवरत लागिरहनु भएका बाँकेका दुई जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापति गौडेले बताउनुभयो ।

अर्कोतर्प, जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा निर्माण गरिएका विभिन्न उपसमितिहरुले आप्नो जिम्मेवारीका काम लगभग सकेका छन्, गौडेलले भन्नुभयो-‘हामी सम्मेलनलाई मर्यादित, व्यवस्थिति तथा भव्य र सभ्य बनाउन लागिपरेका छौ ।’

सचिव सुधांशु कोइरालाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, महासमिति सदस्यहरु लक्ष्मी नारायण शाह, फुलाराम थारु, उमा थापा मगर, जिल्ला सदस्य मन प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलमा आठ टिम सहभागि हुने, विजेतालाई पाँच लाख पुरस्कार

अर्को पोस्ट

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

सम्बन्धित समाचार

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
अर्थतन्त्र

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

अर्को पोस्ट
नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

राष्ट्रिय मानवअधिकार आयोगलाई नेपाल पत्रकार महासंघ, बाँकेको ज्ञापनपत्र

राष्ट्रिय मानवअधिकार आयोगलाई नेपाल पत्रकार महासंघ, बाँकेको ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist