• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

वैकुण्ठधाम महोत्सवमा तीन करोड बढी संकलन, कथा वाचकलाई १४ लाख दक्षिणा

२०८१ मंसिर १४ गते, शुक्रबार समय: १९:५३ मिनेट
0 0
0
वैकुण्ठधाम महोत्सवमा तीन करोड बढी संकलन, कथा वाचकलाई १४ लाख दक्षिणा
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ मंसिर । बाँकेको राप्तीनदी सिधनियाघाट किनारमा वैकुण्ठधाम निर्माण योजनाका लागि आर्थिक संकलन गर्न आयोजना गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा तीन करोड तीन लाख १५ हजार चार रुपैया दान दक्षिणावापत संकलन भएको छ ।

बहुउद्देश्यीय वैकुण्ठधाम परियोजना निर्माणका लागि गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगञ्जमा आध्यात्मिक महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा संकलित रकम मध्ये विभिन्न शिर्षकमा ७५ लाख सात हजार ३७७ रुपैया खर्च भएको देखाइएको छ । वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिले आज नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको आयव्यय विवरण अनुसार, महोत्सवमा नगद दान बाहेक प्रशान्त विष्टले बाँकेको डुडुवा—४ मा एक कठ्ठा जग्गा र दिपककुमार वर्माले नेपालगञ्ज—१९ मा २६ धुर जग्गा दान गर्नुभएको छ । तर, उक्त जग्गा समितिको नाममा अभैm पास भइनसकेको समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार, संकलित रकम मध्ये सबैभन्दा बढी प्रमुख कथा वाचक पण्डित दिनबन्धु पोखरेल, सहवाचक र यज्ञ ब्राह्मणलाई १४ लाख ६८ हजार रुपैया दक्षिणा प्रदान गरिएको छ । त्यस्तै उनीहरुको खाना खर्चमा रु दुई लाख २४ हजार, आवासा खर्चमा दुई लाख २९ हजार र गुरु र कलाकारका लागि यातायात खर्चवापत ८५ हजार बढी रकम खर्च भएको छ ।

पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनौडियाले अपेक्षा गरे अनुसार दानदक्षिणा संकलन नभए पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएकोेमा खुशी व्यक्त गर्नुभयो ।

 

अघिल्लो पोस्ट

बर्दिया गुलरिया नगरपालिकाको चार वटा वडा बालविवाहमुक्त हुन सफल

अर्को पोस्ट

वन्यजन्तुवाट प्रभावितहरुद्धारा क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो

सम्बन्धित समाचार

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
अर्थतन्त्र

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा  प्रभावकारी
लुम्बिनी प्रदेश

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा प्रभावकारी

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू
लुम्बिनी प्रदेश

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

कांग्रेसको  ‘जरा अभियान’
राजनीति

कांग्रेसको ‘जरा अभियान’

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले
दुर्घटना/अपराध

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले

अर्को पोस्ट
वन्यजन्तुवाट प्रभावितहरुद्धारा क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो

वन्यजन्तुवाट प्रभावितहरुद्धारा क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो

नेपालगञ्ज बुलबुलिया शान्तिनगरका स्थानीयद्धारा टोल सरसफाई

टोलको नियमित सरसफाईमा क्रियाशिल नेपालगञ्ज बुलबुलियाका स्थानीयहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist