• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नयाँ वर्ष २०८१ मा होटल सोल्टीद्धारा भव्य कार्यक्रमको आयोजना गरिदै

कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्य सहभागि हुने

२०८० चैत्र २३ गते, शुक्रबार समय: १९:४२ मिनेट
0 0
0
नयाँ वर्ष २०८१ मा होटल सोल्टीद्धारा भव्य कार्यक्रमको आयोजना गरिदै
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ चैत । नेपालगञ्जस्थित सोल्टी होटलले सांगितिक कार्यक्रमसहित नेपाली नयाँ वर्ष २०८१ विशेष कार्यक्रम गर्ने भएको छ ।

चैत महिनाको अन्तिम दिन ३० गते साँझ ६ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने सांगितिक कार्यक्रममा नेपाली सांगितिक जगतका ख्यातिप्रांप्त स्रष्टा गायक कालिप्रसाद बास्कोटाको प्रस्तुती रहने सोल्टी वेस्टेण्ड प्रिमियम नेपालगञ्जका जनरल म्यानेजर राजविक्रम शाहले जानकारी दिनुभयो ।

नयाँ वर्षको कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आज सोल्टी होटलमा आयोजना गरिएको पत्रकार भेटघाटमा जनरल म्यानेजर शाहले भन्नुभयो—‘गायक बास्कोटासंगै साथीभाई टीम र वुटबलको ब्याण्डका साथै गेट—टुगेदरको आकर्षक व्यवस्था गरिएको छ ।’

सोल्टीको नयाँ वर्ष कार्यक्रका लागि रु दुई हजार ५०० र रु तीन हजारको टिकटको व्यवस्था गरिएको छ । १० वर्ष मुनिकालाई निशुल्क प्रवेश दिइनेछ । कार्यक्रमको एकदिन अघिसम्म रु दुई हजार ५०० र कार्यक्रमकै दिन रु तीन हजारमा प्रवेश टिकट पाउने बताइएको छ । उक्त टिकटमा एउटा क्यान बियर उपलव्ध गराइने छ ।

नयाँ वर्ष कार्यक्रममा राजपरिवारका सदस्यहरुको पनि सहभागिता रहने जनरल म्यानेजर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, पश्चिम क्षेत्रको भ्रमणमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमलको टुर मुकाम नेपालगञ्ज नै भएकाले सोल्टी होटलको नयाँ वर्ष कार्यक्रममा उहाँहरुलाई सहभागि हुन आग्रह गरिएको छ ।

नयाँ वर्षको कार्यक्रममा सहभागिहरुका लागि आकर्षक पुरस्कार, आतिशबाजी, लाइभ बार एण्ड फुड काउण्टरको व्यवस्था गरिएको होटल सोल्टीले जनाएको छ ।

 

अघिल्लो पोस्ट

प्रहरी उपरीक्षक बोहराद्धारा सम्पादक भण्डारीलाई दिएको धम्कीको सर्वत्र निन्दा

अर्को पोस्ट

नेपालगञ्ज रंशशालामा खेलकूदका भौतिक पूर्वाधार मर्मतको काममा तिव्रता

सम्बन्धित समाचार

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

अर्को पोस्ट
नेपालगञ्ज रंशशालामा खेलकूदका भौतिक पूर्वाधार मर्मतको काममा तिव्रता

नेपालगञ्ज रंशशालामा खेलकूदका भौतिक पूर्वाधार मर्मतको काममा तिव्रता

एसएमएस फ्रेण्डसिप टी-२० क्रिकेटको उपाधि नेपालको पोल्टामा

एसएमएस फ्रेण्डसिप टी-२० क्रिकेटको उपाधि नेपालको पोल्टामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist