• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

देशभरका २५ जिल्लामा मतदान विथोलियो, ३५ राउण्ड फायर

बर्दिया गुलरियाको एक मतदान केन्द्र नजिक बम विष्फोट

२०७९ मंसिर ४ गते, आईतवार समय: १६:३६ मिनेट
0 0
0
देशभरका २५ जिल्लामा मतदान विथोलियो, ३५ राउण्ड फायर
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा देशभरका २५ जिल्लाका ४४ वटा मतदान केन्द्र विथोलिएको छ । विथोलिएका मध्ये ३२ केन्द्रमा पुनः मतदान शुरु भइसकेको छ भने १२ केन्द्रको मतदान पुनः शुरु गर्न छलफल भइरहेको नेपाल प्रहरीले जनाएको छ । विथोलिएका मतदान केन्द्रमा विभिन्न विषयमा विवाद तथा झडप भएको थियो ।
मतदान केन्द्रमा भएको विवाद र झडप नियन्त्रणमा लिन प्रहरीले १५ ठाउँमा ३५ राउण्ड गोली चलाएको थियो । प्रहरीका अनुसार, अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लामा हवाई फायर भएको जनाइएको छ ।
यस्तै, बर्दिया गुलरियाको एक मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । बम विस्फोट भएपछि मतदान रोकिएको छ । गुलरिया वडा नम्बर २ स्थित शम्भुशरण माध्यमिक विद्यालय नजिक बम विस्फोट भएपछि मतदान रोकिएको प्रहरीले जानकारी दिएको छ ।

अघिल्लो पोस्ट

ढुक्क भएर मतदानमा भाग लिन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

अर्को पोस्ट

विश्वकप फुटबलमा साउदी अरेबियाको ऐतिहासिक जीत, अर्जेन्टिना २—१ ले पराजित

सम्बन्धित समाचार

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड
लुम्बिनी प्रदेश

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै
राजनीति

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न
लुम्बिनी प्रदेश

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण
लुम्बिनी प्रदेश

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम
राजनीति

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम

हवाई क्षेत्रको सुरक्षामा कुनै सम्झौता नगर्ने मन्त्री किराँतीको प्रतिबद्धता
लुम्बिनी प्रदेश

हवाई क्षेत्रको सुरक्षामा कुनै सम्झौता नगर्ने मन्त्री किराँतीको प्रतिबद्धता

अर्को पोस्ट
विश्वकप फुटबलमा साउदी अरेबियाको ऐतिहासिक जीत, अर्जेन्टिना २—१ ले पराजित

विश्वकप फुटबलमा साउदी अरेबियाको ऐतिहासिक जीत, अर्जेन्टिना २—१ ले पराजित

प्रतिनिधिसभा सदस्यमा बाँके क्षेत्र नं. २ वाट राप्रपाका राणा निर्वाचित

प्रतिनिधिसभा सदस्यमा बाँके क्षेत्र नं. २ वाट राप्रपाका राणा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist