Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कोहलपुरमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रमको आयोजना

२०७९ असार १९ गते, आईतवार समय: १६:३३ मिनेट
0 0
0
कोहलपुरमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रमको आयोजना
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १९ असार । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सशक्तिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुरमा आज मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बाँके, बर्दिया र दाङ्गका ४० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम भोलिसम्म संचालन हुने जनाइएको छ ।

अन्तरक्रिया उदघाटन समारोहमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य पत्रकारका लागि अहिलेको समय व्यवसायिक ज्ञानका साथै प्रविधिको जानकारी हुनु पनि त्यत्तिकै जरुरी छ भन्नुभयो । अन्तरक्रियामा सहभागिहरुलाई पूर्व अध्यक्ष आचार्यले नै सहजीकरण गरिरहनु भएको छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले मिडियालाई सबैको साझा बनाउनुपर्नेमा जोड दिनुभयो । महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुरका उपमेयर संगीता सुवेदी, पत्रकार महासंघ, बाँकेका कार्यवाहक अध्यक्ष करुणा शाहलगायतले बोल्नु भएको थियो ।

Related

अघिल्लो पोस्ट

बाँकेमा ‘विहेबारी बीस बर्षपारी’ सफलताको चुनौति

अर्को पोस्ट

‘हरित सडक’ अभियान अन्तर्गत नेपालगञ्ज—कोहलपुर सडकखण्डमा वृक्षारोपण

सम्बन्धित समाचार

बाँकेमा ११ जना कोरोना संक्रमित थपिए
लुम्बिनी प्रदेश

बाँकेमा ११ जना कोरोना संक्रमित थपिए

नेपालगञ्ज उपमहानगरपालिकाका ३२ कर्मचारी छड्केको फन्दामा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिकाका ३२ कर्मचारी छड्केको फन्दामा

आज नागपञ्चमी पर्व बाँकेलगायत देशैभर मनाइदै
धर्म-संस्कृति

आज नागपञ्चमी पर्व बाँकेलगायत देशैभर मनाइदै

बाँके प्रहरीद्धारा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटना/अपराध

बाँके प्रहरीद्धारा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

आठौं संस्करणको नेपालगञ्ज म्याराथनको खेलाडी नाम दर्ता शुरु
खेलकुद

आठौं संस्करणको नेपालगञ्ज म्याराथनको खेलाडी नाम दर्ता शुरु

नक्कली विवाह र बिमाको रकम असुल गर्न युवकको हत्या गर्ने बाँके कोहलपुरका ६ जना पक्राउ
दुर्घटना/अपराध

नक्कली विवाह र बिमाको रकम असुल गर्न युवकको हत्या गर्ने बाँके कोहलपुरका ६ जना पक्राउ

अर्को पोस्ट
‘हरित सडक’ अभियान अन्तर्गत नेपालगञ्ज—कोहलपुर सडकखण्डमा वृक्षारोपण

‘हरित सडक’ अभियान अन्तर्गत नेपालगञ्ज—कोहलपुर सडकखण्डमा वृक्षारोपण

राई तेस्रो पटक मन्त्रीमा नियुक्त

राई तेस्रो पटक मन्त्रीमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

गोरेटो न्युज डट कम
सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist