• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

खोज तथा उद्दार सम्बन्धि दुई दिनको तालिम नेपालगन्जमा सम्पन्न

२०८३ जेष्ठ २४ गते, आईतवार समय: १९:३९ मिनेट
0 0
0
खोज तथा उद्दार सम्बन्धि दुई दिनको तालिम नेपालगन्जमा सम्पन्न
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २४ जेठ । नेपालगन्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय जोखिम पूर्व तयारी परियोजना ९सुपर० को आयोजनामा खोज तथा उद्दार सम्बन्धि दुई दिनको तालिम नेपालगन्जमा सम्पन्न भएको छ । तालिम चार चरणमा संचालन भएको थियो । तालिममा आगलागी, बाढी तथा डुबान र भूकम्पपछिको आधारभूत खोज तथा उद्दार विधि, विपद्का शब्दावली, प्राथमिक उपचार, खोज तथा उद्दारमा प्रयोग हुने उद्दार सामग्रीको प्रयोग र प्रदर्शन गरी व्यवहारिक अभ्यास गराइएको थियो ।

तालिमको समापनमा नेपालगन्जका मेयर प्रशान्त विष्टले विपद् हुनासाथ सबभन्दा पहिला समुदाय नै उद्दारकर्मी हुने भएकोले नगरभित्र स्वयंसेवक तयार गरी विपद् भएको बेला तत्काल परिचालन गरिने बताउनुभयो । नेपालगंज उपमहानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिकाका विपद् समिति संयोजक समीरप्रताप सिंहको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।

तालिममा नेपालगन्ज उपमहानगरपालिका सबै वडाबाट प्रतिनिधिमूलक ५९ महिला र ५८ पुरुष गरी जम्मा ११७ जनाको सहभागिता रहेको थियो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमको सहयोगमा तालिम संचालन भइरहेको थियो ।

तालिममा सशस्त्र प्रहरी बल नं ३० गण हेक्वाटर बागेश्वरी नेपालगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकी लगायतको टोली, नेपालगन्ज उपमहानगरपालिका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको व्यवस्थापन तथा संचालन सुपर परियोजनाका कार्यक्रम संयोजक रुपन ज्ञवालीले गर्नुभएको थियो ।

अघिल्लो पोस्ट

विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान

अर्को पोस्ट

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 

सम्बन्धित समाचार

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
लुम्बिनी प्रदेश

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 
लुम्बिनी प्रदेश

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 

विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान
लुम्बिनी प्रदेश

विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग
लुम्बिनी प्रदेश

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग

अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन
खेलकुद

अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ

अर्को पोस्ट
बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist