• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

२०८२ फाल्गुन १८ गते, सोमबार समय: १९:०९ मिनेट
0 0
0
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन १८ ःनेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्रर्वद्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अठोट लिएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अठोट लिएका हुन् ।

प्रचार–प्रसारको अन्तिम दिन उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेसको अर्थ÷व्यवसायको उदार नीतिले नै नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन भएको बताए । व्यवसायीका सवाललाई आफुले पनि उच्च प्राथमिकतामा राखेको कोइरालाको भनाई छ ।

उम्मेदवार कोइरालाले नेपालगन्जको उद्योग, व्यवसाय विकासमा आफु जानकार रहेकाले निर्वाचित भएपछि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । ‘अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्,’ उनले भने, ‘म उद्योगी, ब्यवसायीसँग बसेको छु, उद्योगी ब्यवसायीका धेरै पीडा छन्, मैले राम्ररी बुझेको छु ।’

कार्यक्रममा नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक गोपालप्रसाद अधिकारीले बद्लिएको काँग्रेसले नै देशको अर्थतन्त्रलाई उभो लगाउन सक्ने स्पष्ट भिजन प्रस्तुत गरेको भन्दै काँग्रेसका उम्मेदवारलाई जिताउन आहवान गरे । नेपालगन्ज क्षेत्रका प्रतिष्ठित उद्योगी÷व्यवसायी सम्मिलित भेलाले कोइरालालाई समर्थन गर्दै अग्रिम विजयीको शुभकामना दिएका थिए ।

नेपालगन्जका वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यले उम्मेदवार कोइराला जित नजिक पुगिसकेको भन्दै शुभकामना दिएका थिए । उनले अहिले उद्योगी, ब्यवसायीले आफ्ना माग राख्ने भन्दापनि निर्वाचित भएपछि बसेर उद्योगी, ब्यवसायीका समस्या र सवालबारे कोइरालासँग छलफल गरिने बताए ।

उक्त कार्यक्रममा ब्यवसायी धु्रब प्रसाद दाहालले कोइराला मात्र स्पष्ट भिजन र क्षमता भएको उम्मेदवार भएको बताएका थिए । कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

अघिल्लो पोस्ट

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

अर्को पोस्ट

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

सम्बन्धित समाचार

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
निर्वाचन

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला
निर्वाचन

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

अर्को पोस्ट
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist