• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

२०८२ फाल्गुन १७ गते, आईतवार समय: १९:५९ मिनेट
0 0
0
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन १७ :नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा सोमबार (भोलि) बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको पुर्वसन्ध्यामा नेपाली कांग्रेसले आफ्नो पक्षमा जनमत सिर्जना गर्न र्याली निकाल्न लागेको हो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन प्रचार–प्रसार समितिका संयोजक उमा थापामगरका अनुसार सोमबार बिहान १० बजे स्थानीय रामलिला मैदानबाट र्याली सुरु हुनेछ । उक्त र्याली रामलिला मैदान हुदै चारबाहिनी चोक, गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, राँझाचोक सम्म पुग्नेछ । त्यसपछि पुनः फर्केर नेपालगन्ज बसपार्क हुदै न्यूरोड, सहिद सेतु बिक चोकमा आईपुग्नेछ ।

सहिद सेतु बिक चोकमा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार-प्रसार संयोजक थापाले बताइन् । कोइरालाको सम्बोधनपछि न्यूरोड, त्रिवेणीमोड, फुलटेक्रा हुदै डुडुवा गाउँपालिकाको बेतहनीमा पुगेर आमसभामा परिणत हुने कार्यक्रम रहेको छ । मोटरसाईकल र्यालीमा सक्रिय सहभागिता जनाउन नेपाली कांग्रेस क्षेत्र नम्बर २ कार्यसमितिले सबैलाई अपील गरेको छ ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमालले प्रचार-प्रसार कार्यक्रमको अन्तिम दिन भोलि निर्वाचनको माहोललाई तताउन र नेपाली कांग्रेसको पक्षमा जनतम सिर्जना गर्न रामलिला मैदानमा मोटरसाईकल सहित पुग्न सबैलाई सार्वजनिक रुपमा निम्तो दिइएको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा युवा र सक्षम उम्मेदवार शुधान्सु कोइरालालाई प्रतिस्पर्धामा उतारेकाले निर्वाचनको माहोल यसपटक नेपाली कांग्रेसको पक्षमा देखिएको नागरिक स्तरमा चर्चा चलेको छ ।

 

 

 

 

अघिल्लो पोस्ट

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

सम्बन्धित समाचार

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
निर्वाचन

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला
निर्वाचन

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
निर्वाचन

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
निर्वाचन

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist