• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

२०८२ फाल्गुन ७ गते, बिहीबार समय: २३:२९ मिनेट
0 0
0
युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ७ फागुन ।नेपालगन्जमा पुस्तकालयको मन्चमा बसेर बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवाहरुले एजेण्डामाथि बहस गरेका छन् । एउटै मन्चमा बसेर पाँचजना उम्मेदवारहरुले एजेण्डामाथि बहस गरेका हुन् ।

नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजना र जुमा स्पोर्ट्‌स क्लबको सहकार्यमा आयोजित एजेण्डा बहस कार्यक्रममा उम्मेदवारहरु नेकपा एमालेका मो. इश्तियाक राई, कांग्रेसका सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिस्ट, राप्रपाका ऋषिराज देवकोटा र स्वतन्त्र उम्मेदवार शौभाग्यजंग शाह सहभागी थिए । उक्त कार्यक्रममा सहभागी उम्मेदवारहरुलाई विभिन्न ६ वटा प्रश्नहरुमा समान समय दिएर बोल्न लगाइएको थियो भने सहभागी दर्शकहरुबाट आएका प्रश्नका उत्तर पनि मागिएको थियो । ती प्रश्नमाथि बोल्दै उम्मेदवारहरुले आफ्‌ना एजेण्डामाथि प्रष्टिकरण दिएका थिए ।

उम्मेदवारहरुले बाँके क्षेत्र नम्बर २ को मुख्य समस्याको रुपमा डुडुवाको डुबान र कटानका साथै, सडक पूर्वाधार विकास, स्वाथ्यका पूर्वाधार विकासमा ध्यान दिने आफ्‌नो योजना रहेको बताएका छन् । उम्मेदवारहरुका एजेण्डाहरुमा प्रायः समानता रहेपनि उनीहरुले त्यसको कार्यान्वयनको स्पष्ट खाका दिन नसकेको सहभागीहरुले बताएका थिए । दर्शकदीर्घाबाट साँसदहरुले गर्ने काम र कार्यकारीले गर्ने कामको फरक छुट्याउनुपर्नेदेखि लिएर नेपालगन्जमा जमिनमुनिको पानीको सतह घट्दै गएको सम्मका समस्यामाथि प्रश्नहरु आएका थिए ।

कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार राईले आफूले आफ्‌नो चुनावी घोषणापत्रमा बाँके क्षेत्र नम्बर २ का क्षेत्रगत योजनाहरुको फेहरिस्त प्रस्तुत गरेको र ती सबै योजनाहरु आफू साँसद भएमा पूरा गर्ने दाबी गरे । उनले आफूले यसअघि सरकारमा मन्त्रीको रुपमा संगालेको अनुभव र जनप्रतिनिधिका रुपमा काम गरेको अनुभवका आधारमा ती योजनाको कार्यान्वयन गर्नसक्ने बताए । राईले कृषकहरुलाई समयमै मलखाद उपलब्ध गराउने, डुडुवा र राप्तीनदीको तटबन्धन, भेरी अस्पतालको स्तरवृद्धि, सामुदायिक विद्यालयको स्तरोन्नति, महेन्द्र बहुमुखिको स्तरोन्नति र रोजगारीको समस्या समाधान गर्न आफूले पहल लिने बताए ।

नेपाली कांग्रेसका कोइरालाले आफू पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरलाको बिरासत बोकेको व्यक्ति भएको बताउँदै जनपक्षीय काम गर्ने र सदाचारयुक्त काम गर्ने दाबी गरे । उनले बाँके क्षेत्र नम्बर २ मा कांग्रेसको पालामा धेरै विकास योजना सुरु भएकोमा अहिलेपनि आफूले काम गर्ने बताए । उनले नेपालगन्ज रिङरोड, डुडुवा क्षेत्रलाई डुबान र कटानमुक्त बनाउन आफ्‌नो पहल हुने बताए । कृषकहरुलाई समयमै मल दिने, नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार, ग्रामीण र सहरी क्षेत्रलाई कसरी जोड्ने भन्ने विषयमा आफूले काम गर्ने कोइरालाले बताए । यसैगरी स्वास्थ्य, शिक्षा र युवा रोजगारीको विषयमा पनि संसदमा आफूले जोडदार आवाज उठाउने उनले उल्लेख गरे ।

नेकपाका दीपेन्द्र बिस्टले यसअघि निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले बाँके क्षेत्र नम्बर २ मा उल्लेखनीय काम गर्न नसकेको र छिमेकी जिल्लाको तुलनामा बाँके पछाडि परेको बताए । बिस्टले योजना समयमै सम्पन्न गर्ने, युवाहरुलाई रोजगारीमा जोड्ने काममा आफूले प्राथमिकता दिने दाबी गरे । सुशासन र भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाएको बताएका बिस्टले बाँके क्षेत्र नम्बर २ का ग्रामीणदेखि सहरी क्षेत्रको व्यवस्थापनसम्मका योजनाहरु आफूले तयार गरेको बताए । उनले आफ्‌नो आइटी सेवामा अनुभव रहेकोले बाँकेमा पनि त्यस अनुभवलाई लिएर प्रविधिमैत्री सेवा प्रदान गर्ने र आइटी हबको योजना बनाएको उनले बताए ।

राप्रपाका देवकोटाले सनातन संस्कृतिको रक्षा, राजसंस्थाको व्यवस्था र सुशासनका लागि आफ्‌नो उम्मेदवारी रहेको बताए । उनले नगरभित्र ट्राफिक व्यवस्थापन र विकासका योजना, डुडुवामा कटान नियन्त्रणका लागि तटबन्धनको योजना आफ्‌नो रहेको बताए । डुडुवाको डुबान र कटानको समस्या समाधान गर्न राष्ट्रियस्तरकै परियाृजना आवश्यक रहेको देवकोटाको भनाइ थियो । उनले राप्रपाले भ्रयटाचार नगर्ने नीति लिएको बताउँदै आफू सुशासनका कटिबद्ध रहेको दाबी गरेका थिए ।

स्वतन्त्र उम्मेदवार शाहले यसअघि पटक–पटक जितेर गएका जनप्रतिनिधिहरुले काम नगर्ने, भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले नेपालगन्जका मुख्य समस्याहरुबारे आफूले सँसदमा दह्रो ढंगले आवाज उठाउनसक्ने दाबी गरे ।

पुस्तकालयको सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले पुस्तकालयलाई सामाजिक विषयमा बौद्धिक विमर्शको केन्द्र बनाउन अभियान सुरु गरिएको र त्यसको पहिलो अंकमा समसामयिक विषयमा एजेण्डा बहस गरिएको बताए । बहसले लोकतान्त्रिक संस्कारलाई सघाउ पुर्याउने बताउँदै उनले आगामी दिनमा निरन्तरुपमा थप अरु विषयमा पनि बहस तथा छलफलहरु पुस्तकालयले सन्चालन गर्ने बताएका छन् ।

अघिल्लो पोस्ट

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन

सम्बन्धित समाचार

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन
निर्वाचन

प्राविधिक विश्वविद्यालय खजुरामै संचालन गर्न पहल गछौंः अमर सिंह पुन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस
निर्वाचन

पुस्तकालयले गर्यो उम्मेदवारका एजेण्डामाथि बहस

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 
निर्वाचन

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 

निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 
निर्वाचन

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’ 

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
निर्वाचन

देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist