• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गौडेलको घरदैलो तीब्र, एकै दिन आज कोहलपुरका तीन वडामा घरदैलो

२०८२ फाल्गुन ६ गते, बुधबार समय: ०७:०१ मिनेट
0 0
0
गौडेलको घरदैलो तीब्र, एकै दिन आज कोहलपुरका तीन वडामा घरदैलो
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेलले आज एकै दिन तीन वडामा घरदैलो गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. ९ झण्डवा, वडा नं. १४ पार्वतीपुर र उढारपुर तथा वडा नं. १५ अकलघरुवामा घरदैलो गरेको काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

वडा नं. ९ मा वडा कार्यसमितिका कार्यबाहक सभापति गंगा ओली, वडा नं. १४ मा वडा कार्यसमितिका सभापति रञ्जित थापा र वडा नं. १५ मा वडा कार्यसमितिका कार्यबाहक वडा सभापति दुर्गा बहादुर हमालको अगुवाइमा घरदैलो भएको हो । घरदैलोका क्रममा स्थानीयहरूले बाटोघाटो, पुलपुलेसा, कृषि, सिँचाइ, सुकुम्बासी समस्या, बेरोजगारी लगायतका विषयहरु उठाउने गरेका छन् ।

काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले विकास निर्माणका काममा काँग्रेसले सधैं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउँदै अब आफूले नीतिगत रूपमा समस्या समाधानका लागि पहल गर्ने भएकाले आफूलाई जिताउन आग्रह गर्ने गरेका छन् ।

गौडेलको घरदैलोमा व्यस्त काँग्रेस नेतृ सञ्जु कुमारी थारुले मुलुक अहिले विषम अवस्थामा रहेको र २०८४ सालमा हुनुपर्ने निर्वाचन विषम अवस्थाकै कारण २०८२ मै हुन लागेकाले मतदाताहरुले अत्यन्तै विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको बताइन् ।

उनले भावना र उत्तेजनाको राजनीतिले समाजको समस्या समाधान गर्न नसक्ने भएकाले सुझबुझपूर्ण तरिकाले मतदान गर्न आग्रह गरिन् । उनले मुलुकको विषम परिस्थितिलाई काँग्रेसले सही ढंगबाट अवतरण गराएका विगतका दृष्टान्तहरुलाई आत्मसात् गर्दै काँग्रेसलाई जिताउन आग्रह गरिन् । बाँके काँग्रेसको राजनीतिमा लामो समय संगठन निर्माणमा सक्रिय भएको, तल्लो तहमा बसेर जनताको सुखदुःखमा साथ दिएको नेता उम्मेदवारका रूपमा पाउँदा आफूहरु खुसी भएको मतदाताहरू बताउँछन् ।

अघिल्लो पोस्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठको बाचापत्र सार्वजनिक

अर्को पोस्ट

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

सम्बन्धित समाचार

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
राजनीति

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल
निर्वाचन

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
निर्वाचन

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
निर्वाचन

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
निर्वाचन

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  
निर्वाचन

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

अर्को पोस्ट
कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist