• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

काँग्रेसलाई बलियो बनाउन कार्यकर्ताबीच हार्दिकता आवश्यक-उपसभापति गुरुङ्ग

२०८२ भाद्र १५ गते, आईतवार समय: १३:४४ मिनेट
0 0
0
काँग्रेसलाई बलियो बनाउन कार्यकर्ताबीच हार्दिकता आवश्यक-उपसभापति गुरुङ्ग
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ भदौ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्गले पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक रहेको बतउनुभएको छ ।

नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्धारा आज नेपालगञ्जमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति गुरुङ्गले पार्टीलाई बलियो तथा एकताबद्ध बनाउन कार्यकर्ताबीच आपसी सहकार्यको खाँचो रहेको छ भन्नुभयो ।

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई स्पष्ट बहुमतका साथ विजयी गराउन सबैभन्दा पहिला कार्यकर्ताहरुको मन माझिनुपर्नेमा जोड दिदै उपसभापति गुरुङ्गले पार्टीतहको प्रशिक्षणले कार्यकर्तालाई आपसमा जोडने काम गर्छ भन्ननुभयो ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके काँग्रेसले कार्यकर्ताहरुलाई निरन्तर प्रशिक्षित बनाउँदै लगेको बताउनुभयो । उहाँले पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराउने काम सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । सभापति गौडेलले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आफुहरु लागिपरेको समेत बताउनुभयो ।

प्रशिक्षण शाखा प्रमुख गोपाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्विनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण उद्घाटन सत्रमा राष्ट्रिय गान तथा लोकतन्त्र प्राप्तीको आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो । त्यस अवसरमा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि उपसभापति गुरुङ्ग, पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति भुवन श्रेष्ठ, बाँके सभापति गौडेल, बाँके प्रशिक्षण शाखा प्रमुख अधिकारीलगायतले जननायक विपी कोइराला र संविधानका पिता, पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरु गरी करीब २७५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले बताउनुभयो ।

भोलिसम्म संचालन हुने प्रशिक्षणको आज पहिलो दिन नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले नेतृत्व क्षमताको विकास, विश्वदिप लामिछानेले ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ र तिर्थ पौडेलले प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारीता विषयमा प्रशिक्षण दिनुभएको छ ।

त्यसै प्रशिक्षणको दोस्रो दिन भोलि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा र डा.सञ्जय महतोले युवा, रोजगारी र उद्यमशिलताका विषयमा प्रशिक्षण दिनुहुनेछ ।

 

अघिल्लो पोस्ट

बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, २७५ बढी सहभागि हुने

अर्को पोस्ट

बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

बाँस बेतको हस्तकला तालिमले राजापुरका इन्दिरा र गीता चौधरीलाई बनायो सक्षम

बाँस बेतको हस्तकला तालिमले राजापुरका इन्दिरा र गीता चौधरीलाई बनायो सक्षम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist