• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने

२०७९ बैशाख १० गते, शनिबार समय: १५:३१ मिनेट
0 0
0
नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, काठमाडौं । जेठ अन्तिम साता गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपको ११२औं बोर्ड बैठकले नवौं खेलकुदका लागि स्थानीय तहदेखि खेलाडी छनोटको जिम्मेबारी प्रदेश खेलकुद विकास परिषदलाई नै दिने निर्णय गरेको हो । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बसेको बैठकमा प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिवलाई पनि आमन्त्रण गरिएको थियो ।

नयाँ ऐनअनुसार संघीय कार्यान्वयन आवश्यक भएकाले बृहत राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउनेछन् । प्रदेश खेलकुद परिषद नभएका प्रदेशमा खेलकुद हेर्ने मन्त्रालयले जिम्मेबारी लिनेछन्,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्यसचिव टंकलाल घिसिङले भने, ‘हामीले छनोटको डेटलाइन तोक्न मिल्दैन तर जेठ १० गतेसम्म सबै प्रदेशले खेलाडी र टिम दर्ता गरिसक्नुपर्छ । खेलाडी छनोटका लागि हामीले सबै प्रदेशलाई वजेट सहयोग गर्नेछौं ।’

जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा सात प्रदेश र चार विभागीय गरी ११ टोलीको सहभागिता रहनेछ । बैठकले नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णय गरेको छ । ३५ खेलहरु यसअघि आठौं राष्ट्रिय खेलकुदमा समावेश थिए । यसपल्ट रग्वी सेभेनलाई समावेश गरिएको छ । राखेप सदस्यसचिव घिसिङ रग्वी संघका पूर्वअध्यक्ष हुन् । यो खेललाई सातौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो ।

गण्डकी प्रदेशको परम्परागत खेल ठेलो र क्यानोइङलाई यसपल्ट प्रदर्शनी खेलका रुपमा समावेश गर्ने निर्णय भएको सदस्यसचिव घिसिङले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका खेलहरुमा एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की,बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक कराते, आई टिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ र रग्बी सेभेन ए साइड रहेको छ ।

नवौँ राष्ट्रियमा करिब ६ हजार ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान राखेपले गरेको छ । यस्तै एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक, ११४ संघ प्रतिनिधि र एक हजार निर्णायक हुने राखेपले जनाएको छ ।

अघिल्लो पोस्ट

एसियन गेम्सका लागि करातेको छनोट १५ गतेदेखि हुने

अर्को पोस्ट

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

सम्बन्धित समाचार

बाँकेमा ‘विहेवारी बीस वर्षपारी’ अभियान सफल बनाउन सरोकारसंग चुनौतिको चाङ्ग
लुम्बिनी प्रदेश

बाँकेमा ‘विहेवारी बीस वर्षपारी’ अभियान सफल बनाउन सरोकारसंग चुनौतिको चाङ्ग

बाँकेलगायत देशैभर आज आठौं राष्ट्रिय योग दिवस मनाइयो
जीवनशैली

बाँकेलगायत देशैभर आज आठौं राष्ट्रिय योग दिवस मनाइयो

राष्ट्रिय

लुम्बिनी प्रदेश

नेपालगञ्जमा आज पनि चक्काजाम, यातायात प्रभावित
दुर्घटना/अपराध

नेपालगञ्जमा आज पनि चक्काजाम, यातायात प्रभावित

बाँके नरैनापुरको आदर्श विद्यालयलाई शैक्षिक सामग्री उपलव्ध गराइयो
लुम्बिनी प्रदेश

बाँके नरैनापुरको आदर्श विद्यालयलाई शैक्षिक सामग्री उपलव्ध गराइयो

अर्को पोस्ट
महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist