• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

२०७९ बैशाख १० गते, शनिबार समय: १५:३७ मिनेट
0 0
0
सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास
0
शेयरहरू
33
VIEWS
Share on FacebookShare on Twitter

१० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन् ।

भागबण्डा मिलाउन शुक्रबार राति धनगढीमा बसेको गठबन्धनको प्रदेश स्तरीय बैठक निष्कर्षविहीन भए पनि शनिबार बिहानैदेखि नेताहरू पुनः छलफलमा सक्रिय भएका छन् तर प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले आ-आफ्नै अडान कायम राख्दा अहिलेसम्म सहमति जुट्ने संकेत नदेखिएको नेताहरूले बताएका छन् ।

‘निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भोलि (आइतबार) मनोनयन दर्ता गर्ने भएकाले शुक्रबार राति अबेरसम्म सहमति जुटाउन गठबन्धनको बैठक बसेको थियो तर कुनै सहमती हुुन सकेको अवस्था छैन,’ कांग्रेस सुदूरपश्चिमकी सहमहामन्त्री अम्बिका चलाउनेले अनलाइनखबरसँग भनिन्, ‘बैठकमा सबै दलका आ-आफ्नै अडानका कारण सहमति हुुन नसकेको हो तर नेताहरू पुनः छलफलमा जुटेका छन् ।’

उनकाअनुसार शुक्रबारको बैठकमा नेताहरुबीच भागबण्डा मिलाउन अन्तिम समयसम्म प्रयास गर्ने नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा गरेर जाने सैद्धान्तिक सहमति भने भएको छ ।

कैलाली, कञ्चनपुर, अछाम र डोटीमा गठबन्धनको जिल्लास्तरीय नेतृत्वले सहमति हुुन नसकेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशलाई दिइएको थियो तर प्रदेशस्तरमा समेत सहमति हुन सकिरहेको छैन ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आफ्नो हैसियतभन्दा बढि भाग खोजेका कारण सहमती हुन नसकेको सत्तारुढ गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेसका नेताहरूले दाबी गरिरहेका छन् । तर माओवादी र समाजवादीका नेताहरू भने ठूलो दलका हैसियतले नेपाली कांग्रेसले आफूहरुलाई पेल्न खोजेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमका अध्यक्ष विक्रम शाहीले गठबन्धनमा आवद्ध सबै दलहरूले आवश्यकता भन्दा बढी भाग खोजेका कारणले सहमति हुन नसकेको बताएका छन् । ‘एकले अर्काको अस्तित्व स्वीकार गरेको अवस्थामा भागबण्डा सहजै मिल्ने थियो तर हामी मात्र ठूला हौं भनेपछि समस्या भइरहेको छ’ शाहीले अनलाइनखबरसँग भने, ‘गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिअनुसार हामीले भाग नपाउने अवस्था सिर्जना गरिएको छ ।’

१३ वटा स्थानीय तह रहेको कैलालीमा एकीकृत समाजवादी पार्टीले ४, नेपाली कांग्रेसले कम्तीमा पनि ८ र माओवादी केन्द्रले ४ ठाउँमा दाबी गरेकाले सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेसले एकीकृत समाजवादीलाई २ वटा र माओवादी केन्द्रलाई ४ वटा स्थानीय तह दिएर आफूले ७ स्थानीय तह पाउनुुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारेको छ ।

उक्त प्रस्तावमा माओवादी सकारात्मक भए पनि समाजवादीले नमानेको स्रोत बताउँछ । एकीकृत समाजवादीले अन्य जिल्लामा पनि हैसियतभन्दा बढी स्थानीय तह माग्दा गठबन्धनमा सहमति हुन नसकेको बताइएको छ । तर पनि सहमतिका लागि शनिबार अन्तिम प्रयास गर्ने नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गरेर जाने नेताहरू बताउँछन् ।

९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने दार्चुला, बझाङ, बाजुुरा र बैतडीमा तालमेल गर्ने निर्णय गरिएको छ । यी बाहेकका चार जिल्ला कैलाली, कञ्चनपुर, डोटी र अछाममा सहमति हुुन नसकेका कारण तालमेलबारेको निर्णय गर्ने जिम्मा प्रदेशलाई दिइएको थियो ।

अघिल्लो पोस्ट

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

अर्को पोस्ट

दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist