• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

यी हुन् १९औं एसियन गेम्समा नेपालले भाग लिने २३ खेल

२०७९ बैशाख १० गते, शनिबार समय: १५:२७ मिनेट
0 0
0
यी हुन् १९औं एसियन गेम्समा नेपालले भाग लिने २३ खेल
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

९ वैशाख, काठमाडौं । नेपालले चीनमा आयोजना हुने आसन्न १९औं एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले भदौ २५ देखि असोज ९ गतेसम्म हुने एसियन गेर्म्सका लागि खेल संख्या निर्धारण गरेको हो । शुक्रबारै राखेपले पत्रकार सम्मेलन गर्दै २३ खेलको नाम सार्वजनिक गरेको हो ।

एसियाली खेलकुदमा समावेश गरिने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।

यस्तै महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिने भएको छ । सेन्ट्रल जोन जितेको आधारमा महिला भलिबलला२ समावेश गर्न लागिएको राखेपले जनाएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी-२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको हो ।

नेपालले ८ वर्षपछि एसियन गेम्समा क्रिकेटमा प्रतिस्पर्धा गर्ने भएको हो ।

१३औं दक्षिण एसियाली खेलकूदको फाइनल स्पर्धामा पुगेका खेल, पछिल्लो समय अन्तर्राष्टिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका भलिवल महिला, क्रिकेट पुरुष, शुटिङ र व्याडमिन्टन लाइ त्यही आधारमा समावेश गरिएको हो ।

एसियाली खेलकूदका लागि १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशन समेत दिएको छ ।

एसियन गेम्समा नेपालबाट १५० खेलाडी समावेश हुने राखेपको अनुमान छ । यस्तै प्रशिक्षक २८ र व्यवस्थापक २० जना रहने अनुमान गरिएको छ ।

अघिल्लो पोस्ट

चुनावमा किन मौलाउँदैछ पैसाको तुजुक ?

अर्को पोस्ट

एसियन गेम्सका लागि करातेको छनोट १५ गतेदेखि हुने

सम्बन्धित समाचार

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित
खेलकुद

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु
खेलकुद

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेलकुद

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन
खेलकुद

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

अर्को पोस्ट
एसियन गेम्सका लागि करातेको छनोट १५ गतेदेखि हुने

एसियन गेम्सका लागि करातेको छनोट १५ गतेदेखि हुने

नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने

नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist