• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने, ‘भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्’

२०८२ फाल्गुन १५ गते, शुक्रबार समय: २०:०१ मिनेट
0 0
0
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने, ‘भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्’
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर फागुन १५ : नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । गौडेल घर-घरमा पुग्दै मतदातासँग मत मागे । हात जोडेर नमस्कार गर्दै, कसैको घरमा, कसैको पसलअगाडि रोकिँदै उनले एउटै सन्देश दोहोर्‍याइरहे–‘भावनामा बगेर होइन, सोचेर मतदान गर्नुहोस् ।’ गौडेलको भनाइमा यो निर्वाचन सामान्य होइन ।

२०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ मै हुँदैछ । ‘यो चाहेर भएको निर्वाचन होइन, तर अब विकल्प पनि छैन उनले भने–‘यस्तो अवस्थामा विवेकपूर्ण निर्णय गर्नु झनै आवश्यक हुन्छ ।’ देशको वर्तमान अवस्थालाई उनले विषम परिस्थिति भएको पनि उल्लेख गरे । कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताप्रति जनताको असन्तुष्टि स्वाभाविक रहेको पनि उनले स्विकार गरे । ‘ठूला दलबाट कमजोरी भएको छ, युवाहरु र नागरिकहरु रिसाएका छन् उनले भने,–‘तर त्यो रिसलाई एकछिन काबुमा राखेर सोच्ने बेला आएको छ ।’

उनको आग्रह स्पष्ट थियो रिसले होइन, जिम्मेवारीबोधले मतदान गरौँ । लोकतन्त्र र संविधानको रक्षा अहिलेको प्रमुख दायित्व भएको भन्दै उनले त्यसका लागि काँग्रेसलाई समर्थन गर्न आग्रह गरे ।

गौडेलले बारम्बार दोहोर्‍याएको अर्को वाक्य थियो–‘काँग्रेस बदलिएर आएको छ ।’ भ्रष्टाचार र कुशासनविरुद्ध निर्मम बन्ने अठोटसहित काँग्रेस नयाँ संकल्पका साथ अघि बढेको उनको दाबी थियो । ‘काँग्रेस देश बदल्ने संकल्प लिएर आएको छ उनले भने–‘यो पटक काँग्रेसलाई जिताएर देशलाई जिताउने अभियानमा जुट्न म सबैसँग आग्रह गर्दछु ।’ उनले नागरिकका असन्तुष्टिहरु भाषण र आश्वासनले मात्रै समाधान नहुने स्पष्ट पारे ।

‘समाधानको बाटो नीतिगत सुधार हो उनले भने–‘त्यसका लागि बलियो राजनीतिक इच्छाशक्ति चाहिन्छ । योजना चाहिन्छ । सुझबुझपूर्ण निर्णय गर्न सक्ने नेता चाहिन्छ । त्यो भनेको गगन कुमार थापा हुन् ।’

घरदैलोको क्रममा धेरै मतदाताले पनि आफ्ना मनका कुरा खुलेर राखे । उनीहरुले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे । तर नयाँ नेतृत्वसँगै परिवर्तनको सम्भावना देखिएको बताए । विशेष गरी गगन कुमार थापा नेतृत्वमा आएको नयाँ उर्जाले काँग्रेसभित्र सकारात्मक परिवर्तन आएको उनीहरुको धारणा थियो । ‘अब देशले मुहार फेर्छ कि भन्ने आशा पलाएको छ,’ सविता गिरीले भनिन् । आजको घरदैलो अभियानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो ।

अघिल्लो पोस्ट

अर्को पोस्ट

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल

सम्बन्धित समाचार

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
निर्वाचन

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल

निर्वाचन

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला
निर्वाचन

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल
निर्वाचन

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
निर्वाचन

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
निर्वाचन

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला

अर्को पोस्ट
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist