• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

उता ग्राहक नै ग्राहक, यता आँखातरी बस्नुपर्ने नियती

२०८० फाल्गुन १३ गते, आईतवार समय: १४:३५ मिनेट
0 0
0
उता ग्राहक नै ग्राहक, यता आँखातरी बस्नुपर्ने नियती
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ फागुन । नेपालगञ्ज—४ कि आरती थापा(नाम परिवर्तन) ले बाँकेको सीमापारी भारतीय बजार रुपैडिहावाट रु ३ हजारको विभिन्न थरीका सामान ल्याउदा भंसार तिर्नु परेन । आरती जस्ता सयौ उपभोक्ताले दिनहँु रुपैडिहा बजारवाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भंसार नतिरेरै ल्याउने गर्छन । यही कुराले नेपालगन्जमा व्यापारीहरुलाई सधै चिमोटने गर्छ । भंसार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भिड त्यहाका व्यापारीका लागि थेगी नसक्नु हुन्छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक पर्खि बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।
रुपैडिहा बजारको आकर्षकले चाँड पर्वका बेला नेपाली उपभोक्ताहरुलाई झन बढी तान्ने गर्दछ । नेपालगन्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताहरुको बुझाई रहेको पाइन्छ । नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य भन्नुहुन्छ—‘यो नै गलत बुझाई हो । बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगन्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहा विक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ । तर बर्षौदेखि सीमापारी सस्तो पाइन्छ भन्ने आमउपभोक्ताहरुको सोच परिवर्तन हुन सकेन् ।’
तीन वर्षअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको संख्यामा कमी आएको थियो । यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरी रुपैडिहा जाने नेपाली उपभोक्ताको संख्या ह्वात्तै बढेको छ । चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा काँेचिएर, कष्टम र एसएसबीको हेपाई सहेर किन नेपालीहरु रुपैडिहामा सामान लिन जान्छन् ? उपभोक्ता भन्छन,–‘ नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भंसार पनि तिर्नु पर्दैन । ’
घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारीहरु मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्यांक नभएपनि त्यहाँ दैनिक ६ करोड बढीको कारोबार हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको अनुसन्धानले बताएको छ । अझ चाडपर्वका बेला त यो संख्या र रकम दोब्बर हुने आँकलन गरिएको छ ।
नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसहरुको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग बाणिज्य ब्यापार संघ वा नेपाली व्यवसायीहरुले चिर्न नसकेका कारण सीमापारी जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ । भंसार नियममा रु १०० भन्दा बढीको सामान ल्याउने जो कोहीले पनि भंसार तिर्नुपर्छ । तर यो नियम व्यवहारिक हुन सकेको छैन । नेपालगञ्जका व्यापारीहरु भन्छन—‘नियमलाई कडाईका साथ पालन गर्नु प¥यो ।’ भंसार कार्यालय भन्छ—‘हामीले नियमलाई कडाईका साथ पालना गराउने प्रयत्न गरेका छौ ।’
नेपालञ्जका व्यापारी र भंसारबीचको यो शीतयुद्द नयाँ भने होइन । दशकौदेखि यही युद्द दुवै पक्षबीच चलिरहेको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले पनि यो विषय धेरै पटक सल्टाउन खोज्यौ तर नतिजा ‘हात लाग्यो शून्य’ छ । ‘दिनहँु हाम्रै आँखा अगाडी सयौ उपभोक्ताहरु भंसार नतिरेरै सामान ल्याउछन् । भंसार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छौ’—संघका पूर्व अध्यक्ष बैश्यको भनाइ छ ।

 

अघिल्लो पोस्ट

बाँकेमा दादुरा-रुबेलाबिरुद्धको राष्ट्रिय खोप अभियान आजवाट सुरु

अर्को पोस्ट

नेकाँ, बाँके पूर्व सभापति हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेकाँ, बाँके पूर्व सभापति हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा

नेकाँ, बाँके पूर्व सभापति हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवी क्लबको पोल्टामा

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवी क्लबको पोल्टामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist